Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ६, सोमबार ०७:२३
संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

Loading

महेश सिंह सिरहा- संविधान दिवसको अवसर पारेर लहान–१२ स्थित श्री माध्यमिक विद्यालय पडरियाले सोमबार विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार कार्यक्रममा विद्यार्थीहरूले संवैधानिक अधिकार र कर्तव्यबारे जानकारी आदान–प्रदान गरेका थिए। केही विद्यार्थीलाई थाहा भएका संवैधानिक विषयवस्तु प्रस्तुत गर्न लगाइएको थियो भने नथाहा भएका बुँदाबारे शिक्षकहरूले थप जानकारी गराएका थिए।
विद्यालय प्रशासनले कार्यक्रममा सहजीकरण गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरेको छ। प्रधानाध्यापक यादवले विद्यार्थीलाई आत्मनिर्भर बनाउने र उनीहरूमा संवेगात्मक निखार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन ६, सोमबार ०७:२३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन ६, सोमबार ०७:२३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन ६, सोमबार ०७:२३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन ६, सोमबार ०७:२३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन ६, सोमबार ०७:२३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन ६, सोमबार ०७:२३
Next Post
मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ आश्विन ६, सोमबार ०७:२३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ आश्विन ६, सोमबार ०७:२३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ आश्विन ६, सोमबार ०७:२३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ आश्विन ६, सोमबार ०७:२३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ आश्विन ६, सोमबार ०७:२३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ आश्विन ६, सोमबार ०७:२३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ आश्विन ६, सोमबार ०७:२३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.