Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारमा किशोरकिशोरीहरुको सहभागितामा विश्व शान्ति दिवस मनायो

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २१:५७
गोलबजारमा किशोरकिशोरीहरुको सहभागितामा विश्व शान्ति दिवस मनायो

Loading

महेश सिंह सिरहा-२६ औं विश्व शान्ति दिवस २०२५ को अवसरमा आइतबार सिरहाको गोलबजारस्थित श्री जनता माध्यमिक विद्यालयका किशोरकिशोरीहरुको सक्रिय सहभागितामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालमार्फत हुने द्वन्द्व र द्वन्द्व रूपान्तरणमा हाम्रो भूमिकाबारे अभिमुखीकरण गरिएको थियो। सो अवसरमा वाल क्लब र किशोरी समूहका सदस्यहरुले बजार परिक्रमा गर्दै मुख्य चौकमा कोणसभामा परिणत हुनेगरी शान्तिदीप प्रज्वलन गरेका थिए।
मुक्ति नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमले युवाहरुलाई शान्ति स्थापना र सामाजिक सद्भाव प्रवर्द्धनमा जागरुक बनाउन टेवा पुर्‍याएको बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन ५, आईतवार २१:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन ५, आईतवार २१:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन ५, आईतवार २१:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन ५, आईतवार २१:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन ५, आईतवार २१:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन ५, आईतवार २१:५७
Next Post
लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ आश्विन ५, आईतवार २१:५७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ आश्विन ५, आईतवार २१:५७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ आश्विन ५, आईतवार २१:५७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ आश्विन ५, आईतवार २१:५७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ आश्विन ५, आईतवार २१:५७
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ आश्विन ५, आईतवार २१:५७
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ आश्विन ५, आईतवार २१:५७
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ आश्विन ५, आईतवार २१:५७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ आश्विन ५, आईतवार २१:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.