Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा महिला उद्यमी संघ गठन, अध्यक्षमा खुशबु जैसवाल

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २८, बुधबार १४:२९
सिरहामा महिला उद्यमी संघ गठन, अध्यक्षमा खुशबु जैसवाल

Loading

महेश सिंह लहान- सिरहा जिल्लामा महिला उद्यमीहरूको सञ्जाल बलियो बनाउने उद्देश्यसहित ‘महिला उद्यमी संघ, सिरहा’ गठन गरिएको छ। लहानमा मंगलबार आयोजित बृहत कार्यक्रमबीच संघको औपचारिक घोषणा गरिएको हो।
नवगठित संघको अध्यक्षमा व्यवसायिक क्षेत्रमा सक्रिय कुशल व्यापारी खुशबु जैसवाल सर्वसम्मतरूपमा निर्वाचित भएकी छन्। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथि रहेका थिए। उनले महिला सशक्तिकरणलाई देशको समृद्धिसँग प्रत्यक्षरूपमा जोड्दै, “महिलालाई सम्मान र राजनीतिको अग्रपंक्तिमा ल्याउन सकेमात्र देशलाई समृद्ध बनाउन सकिन्छ,” भन्ने धारणा राखे।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका सयौं महिला उद्यमीहरूको उत्साहपूर्ण उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। संघले आगामी दिनमा महिला उद्यमशीलता प्रवर्द्धन, व्यवसायिक सीप विकास, लगानी अवसर विस्तार र महिला उद्यमीको हकहितका लागि पहल गर्ने जनाएको छ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार महिला उद्यमीलाई आवश्यक नीति, कार्यक्रम र आर्थिक सहयोगमार्फत थप सशक्त बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ श्रावण २८, बुधबार १४:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ श्रावण २८, बुधबार १४:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ श्रावण २८, बुधबार १४:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ श्रावण २८, बुधबार १४:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ श्रावण २८, बुधबार १४:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ श्रावण २८, बुधबार १४:२९
Next Post
निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ श्रावण २८, बुधबार १४:२९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ श्रावण २८, बुधबार १४:२९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ श्रावण २८, बुधबार १४:२९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ श्रावण २८, बुधबार १४:२९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ श्रावण २८, बुधबार १४:२९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ श्रावण २८, बुधबार १४:२९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ श्रावण २८, बुधबार १४:२९
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ श्रावण २८, बुधबार १४:२९
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ श्रावण २८, बुधबार १४:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.