Nepal BBC
Thursday, April 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २, शुक्रबार १७:२८
सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

Loading

महेश सिंह सिरहा –सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४,पोखरिया स्थित एक घरमा प्रहरीले शुक्रबार बिहान छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ६० वर्षीय मेदी यादवको घरमा गरिएको छापामारीबाट ७१७.६ किलोग्राम गाँजा फेला परेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको संयुक्त टोलीले बिहान ६ बजे उक्त घरमा छापा मारेको थियो।
प्रहरीले जानकारी दिएअनुसार गाँजा घरको विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा मोटरसाइकलसमेत बरामद गरिएको छ।
हाल घटनामा संलग्न व्यक्तिको खोजी र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बरामद लागूऔषध तथा मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय सिरहा जिल्लामा बरामद भएको यो सबैभन्दा ठूलो परिमाणको गाँजा हो। लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाएको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण २, शुक्रबार १७:२८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Next Post
सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण २, शुक्रबार १७:२८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ श्रावण २, शुक्रबार १७:२८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण २, शुक्रबार १७:२८
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ श्रावण २, शुक्रबार १७:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ श्रावण २, शुक्रबार १७:२८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ श्रावण २, शुक्रबार १७:२८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ श्रावण २, शुक्रबार १७:२८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.