Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

महेश सिंह by महेश सिंह
२०८२ असार २२, आईतवार ०८:१०
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

Loading

साक्षर जिल्ला बनाउन शैक्षिक अभियान आवश्यक : शिक्षा ईकाई प्रमुख कोलोनी

महेश सिंह, सिरहा –देशभर शिक्षा क्षेत्रमा औसत ११ प्रतिशत बजेट लगानी भइरहे पनि त्यसको प्रभाव विद्यालयको शैक्षिक उपलब्धिमा अझै प्रष्ट देखिएको छैन। यसै सन्दर्भमा सार्वजनिक भएको एसईई नतिजामा मधेस प्रदेशको प्रदर्शन फेरि कमजोर देखिएको छ। सिरहा जिल्लाबाट मात्र ४३ प्रतिशत विद्यार्थी पास भएका छन्।

शिक्षा ईकाई सिरहाका प्रमुख दीपक राज कोलोनीले शिक्षामा गुणस्तरीय सुधारको खाँचो औंल्याउँदै भने, “देशभर परिक्षामा सबैभन्दा बढी चोरी हुने प्रदेश मधेस हो भन्ने टिप्पणी दुर्भाग्यपूर्ण हो, यसले शिक्षा प्रणालीमाथि प्रश्न उठाउँछ।” उनले कमजोर नतिजा ल्याउने विद्यार्थीहरूलाई निरुत्साहित नहुन आग्रह गर्दै, “पढाइ हुँदै जान्छ, आत्मबल र हौसलाको संस्कृति विकास गर्नु अहिलेको आवश्यकता हो,” भने।

कोलोनीले शिक्षा क्षेत्रमा शिक्षक मिलानको समस्या पनि गम्भीर रहेको उल्लेख गर्दै, साक्षर जिल्ला घोषणा गर्न गाउँ–गाउँमा शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “शिक्षा विकासमा सबैको सामूहिक प्रयास जरुरी छ।”
एसईई परिक्षामा जिल्लाभर उत्कृष्ट अङ्क ल्याएर प्रथम हुने विद्यार्थी रोहित कुमार यादवलाई सम्मान गरिएको थियो। उनका पिता जामुन प्रसाद यादवले रोहित सानैदेखि पढाइमा अब्बल रहेको बताए।
कार्यक्रमको अध्यक्षता शिव यादवले गरेका थिए। कार्यक्रममा विभिन्न विषयमा राम्रो अङ्क ल्याएर उतीर्ण भएका विद्यार्थीहरूलाई स्कोलरसिप प्रदान गरिएको थियो। साथै, सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ असार २२, आईतवार ०८:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ असार २२, आईतवार ०८:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ असार २२, आईतवार ०८:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ असार २२, आईतवार ०८:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ असार २२, आईतवार ०८:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ असार २२, आईतवार ०८:१०
Next Post
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ असार २२, आईतवार ०८:१०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ असार २२, आईतवार ०८:१०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ असार २२, आईतवार ०८:१०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ असार २२, आईतवार ०८:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.