Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ असार २६, बिहीबार ०७:३३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

Loading

मानव अधिकार प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

महेश सिंह, लहान –एम्नेस्टी इन्टरनेसनल नेपाल लहान शाखाको चौथो वार्षिक साधारणसभा बुधबार लहानमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मानव अधिकार संरक्षण र प्रवर्द्धनका विषयमा गहिरो छलफल र समीक्षा गरिएको थियो।

कार्यक्रमका दौरान आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ। नवगठित समितिमा रिता महतो जिल्ला अध्यक्ष, संजय अग्रवाल उपाध्यक्ष, प्रभा नायक कोषाध्यक्ष, शत्रुधन महतो सचिव र महेश कुमार महतो सदस्य चयन भएका छन्।

साधारण सभामा बोल्दै प्रमुख अतिथि अशोक महतोले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि समाजमा व्यापक रूपमा देखिएको उल्लेख गर्दै, “यी घटनाको अन्त्य गर्न एम्नेस्टी जस्ता संस्थाहरूले अझ सक्रिय भूमिका निर्वाह गर्न जरुरी छ,” भने।

संस्थाले विगत वर्षहरूमा न्याय, स्वतन्त्रता र समानताको पक्षमा आवाज उठाउँदै महत्वपूर्ण भूमिका खेलेको बताउँदै, सभामा सहभागी वक्ताहरूले आगामी दिनमा अझ प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।

मानव अधिकारको संरक्षणमा सधैं अग्रणी रहँदै आएको एम्नेस्टी ईन्टरनेसनल लहान शाखाले स्थानीय तहमा पनि जनचेतना अभिवृद्धि, पीडितलाई सहायता, र दवावमूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ असार २६, बिहीबार ०७:३३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ असार २६, बिहीबार ०७:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ असार २६, बिहीबार ०७:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ असार २६, बिहीबार ०७:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ असार २६, बिहीबार ०७:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ असार २६, बिहीबार ०७:३३
Next Post
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

सिरहामा वृक्षारोपणको असर निरीक्षण : खडेरीले सुकाएका रुख देखेर टोली चिन्तित

सिरहामा वृक्षारोपणको असर निरीक्षण : खडेरीले सुकाएका रुख देखेर टोली चिन्तित

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ असार २६, बिहीबार ०७:३३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ असार २६, बिहीबार ०७:३३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ असार २६, बिहीबार ०७:३३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ असार २६, बिहीबार ०७:३३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ असार २६, बिहीबार ०७:३३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ असार २६, बिहीबार ०७:३३
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ असार २६, बिहीबार ०७:३३
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ असार २६, बिहीबार ०७:३३
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ असार २६, बिहीबार ०७:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.