Nepal BBC
Saturday, April 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार १३:१३
सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

Loading

महेश सिंह लहान-सिरहा सेवा समाज कतारको आयोजनामा सम्पन्न भएको वृहत रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष ला. शंकर प्रसाद गुप्तालाई विशिष्ट अतिथिका रूपमा सम्मान गरिएको छ।
उक्त कार्यक्रममा गुप्तालाई आयोजक संस्थाका अध्यक्ष जयप्रकाश यादवको नेतृत्वमा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति, सिरहाका अध्यक्ष दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सम्मानप्रति प्रतिक्रिया जनाउँदै अध्यक्ष गुप्ताले आयोजक संस्था तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भने, “समाजसेवाको क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने कार्यमा सिरहा सेवा समाज कतारको योगदान प्रेरणादायी छ।”
रक्तदानजस्तो मानवीय कार्यमा प्रवासी नेपालीहरूको सक्रिय सहभागिता देखिएको कार्यक्रममा दर्जनौं व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता र संघसंस्थाको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.