Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

Loading

महेश सिंह लहान, वाडा २० — सामाजिक उत्तरदायित्व अन्तर्गत लहान सिटी जेसिजले यही शनिबार लहान नगरपालिका–२० मा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विशेषगरी वृद्ध, अपाङ्ग, अशक्त, गरिब, दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिने जेसिजका पूर्वअध्यक्ष बसन्त साहले जानकारी दिए।
उनका अनुसार सन् २०२० का अध्यक्ष रहेका साहले जेसिजको सामाजिक दायित्वबोधअन्तर्गत यस्तो शिविरको आयोजना गरिएको बताउँदै अहिलेका अध्यक्ष देबन लाल ठाकुरको विशेष पहलमा कार्यक्रम अघि बढाइएको जनाएका छन्।
शिविरबाट सयौँ स्थानीयले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार शिविरमा अनुभवी र प्रतिष्ठित चिकित्सकहरूबाट सेवा प्रदान गरिनेछ।
स्वास्थ्य सेवा पहुँचबाट वञ्चित वर्गका लागि लक्षित यो शिविरले स्थानीयस्तरमै प्रभावकारी स्वास्थ्य सुविधा दिने उद्देश्य लिएको जनाइएको छ। शनिबार हुने शिविर बिहानदेखि नै सञ्चालनमा आउने र स्वास्थ्य परीक्षण तथा परामर्श सेवासहित आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
Next Post
लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ २२, बिहीबार ०९:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.