Nepal BBC
Friday, March 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

२०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सडक नाटक

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
२०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सडक नाटक

Loading

महेश सिंह लहान  – २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा कैलाली जिल्लाको विभिन्न स्थानहरूमा आज सडक नाटक सम्पन्न गरिएको छ।
“नेपालमा शान्तिपूर्ण र समावेशी समुदायका लागि सशक्तिकरण परियोजना” अन्तर्गत आयोजित यस कार्यक्रमले सामाजिक भेदभाव विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको छ। सडक नाटकमार्फत जातीय छुवाछुत, भेदभाव र सामाजिक एकताको महत्वबारे स्थानीय जनतालाई सन्देश दिइएको थियो।
कार्यक्रम गोलबजार नगरपालिकामा सुरु भई धनगढीमाई नगरपालिका र अर्नमा गाउँपालिकासम्म सञ्चालन गरिएको थियो। सडक नाटक हेर्न स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको आयोजना CDWN (Collective Campaign for Dalit Women Nepal) ले गरेको हो भने KURVE Wustrow को सहकार्य रहेको थियो।
नाटकमा विशेष गरी दलित समुदायका अधिकार, समानता, सामाजिक समावेशिता, तथा कानुनी व्यवस्था सम्बन्धी विषयवस्तुहरू समेटिएका थिए। सहभागीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकहरूको रहेको रिता रजकले जानकारी दिनु भयो ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ जेष्ठ २२, बिहीबार ०५:५९
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.