Nepal BBC
Tuesday, May 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १५:२०
कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

Loading

महेश सिंह लहान – सप्तरीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा कुशवाहा धर्मशालाको शिलान्यास गरिएको छ। जेठ १९ गते सम्पन्न कार्यक्रममा धर्मशालाको निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरिएको हो।

शिलान्यास कार्यक्रम नेपाल कुशवाहा कल्याण समाजको आयोजनामा सम्पन्न भएको थियो। समाजलाई जग्गा प्रदान गर्ने कार्यमा रामनारायण महतोको महत्वपूर्ण योगदान रहेको आयोजकले बताएका छन्। महतोले निःशुल्क रुपमा उक्त जग्गा समाजलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्थानीय अगुवा तथा समाजसेवीको उपस्थिति रहेको थियो। समाजले जग्गा दानदाता रामनारायण महतो र धर्मशाला निर्माणमा योगदान पुर्‍याउने सबैप्रति आभार प्रकट गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १५:२०
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

Next Post
नवराजपुरमा विद्यार्थीलाई पालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

नेपाली सेनाद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १५:२०
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २१, बुधबार १५:२०
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २१, बुधबार १५:२०
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २१, बुधबार १५:२०
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २१, बुधबार १५:२०
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २१, बुधबार १५:२०
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.