Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १४:३३
पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

Loading

महेश सिंह लहान – मधेस प्रदेश सरकारको नेतृत्वमा रहेका पार्टीले प्रेस मञ्च नेपालमा आवद्ध केही पत्रकारलाई पद, पैसा र योजनाको प्रलोभन देखाएर प्रभावमा पार्न खोजेको आरोप लागेको छ।

प्रेस मञ्च नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष अभरेन्द्रकुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही अवसरवादी पत्रकारलाई लोभ लालच देखाई भ्रमित गर्ने प्रयास भइरहेको बताएका छन्।

‘विभिन्न रूप र भेषमा परिचालित त्यस्ता बहुरुपिया लोभी–पापीहरूको जालमा नपर्न सबै साथीहरूलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘संगठनप्रति दृढ रहँदै आ–आफ्नो ठाउँबाट भूमिकाको निर्वाह गर्न आग्रह गर्दछौं।’

उनले यस्ता गतिविधिबाट पत्रकारिता पेशाको मर्यादा र स्वतन्त्रता जोखिममा पर्न सक्ने भन्दै सतर्क रहन सबै पत्रकारहरूलाई आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ २१, बुधबार १४:३३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

कर्जनहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौंले सेवा लिए

कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ २१, बुधबार १४:३३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ जेष्ठ २१, बुधबार १४:३३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ जेष्ठ २१, बुधबार १४:३३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ जेष्ठ २१, बुधबार १४:३३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ २१, बुधबार १४:३३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ २१, बुधबार १४:३३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २१, बुधबार १४:३३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.