Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार १२:१७
कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

Loading

महेश महेश सिराहा – कर्जनहा नगरपालिका अन्तर्गत जनसेवा माध्यमिक विद्यालयका सयौं विद्यार्थीलाई लक्षित गरी मधेस प्रदेश सरकार अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइको पहलमा १५ दिने आत्मरक्षा तालीम सुरु गरिएको छ।

विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख भोला पोखरेल र नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले तालीम कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा विद्यालय प्रशासन, स्थानीय अभिभावक, शिक्षक तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आत्मरक्षा तालीममार्फत विद्यार्थीहरूलाई विपद्, उत्पीडन तथा हिंसाका अवस्थाहरूमा आफूलाई सुरक्षित राख्न आवश्यक सीप, आत्मबल र सजगता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

तालीम प्रशिक्षित आत्मरक्षा प्रशिक्षकहरूद्वारा संचालन गरिनेछ भने बालबालिकाको उमेर, क्षमता र आवश्यकतालाई ध्यानमा राखी अभ्यासमूलक पद्धतिमा सिकाइ हुनेछ। आयोजक समितिका अनुसार तालीम पश्चात विद्यार्थीहरूको मनोबल र आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापकले आत्मरक्षा तालीमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउँदै शिक्षासँगै व्यवहारिक जीवन सीप सिक्न मद्दत गर्ने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
Next Post
लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

३८ वर्षे सेवा सकिँदै, वृक्षारोपण गरेर अवकाश

३८ वर्षे सेवा सकिँदै, वृक्षारोपण गरेर अवकाश

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ १५, बिहीबार १२:१७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ १५, बिहीबार १२:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.