Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

Loading

महेश सिंह लहान,– “महिनावारीमैत्री संसारका लागि संगै अघि बढौं” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

लहान नगरपालिकाको आयोजना तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा सम्पन्न कार्यक्रम महिलाहरूको मासिक धर्म सम्बन्धी स्वच्छता, चेतना र समानतामूलक व्यवहारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा महिलाहरूले र्याली, गीत, नाच र जनचेतनामूलक सन्देशहरू प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा सहभागीहरूले मासिक धर्मको सरसफाइ विषयमा खुल्ला रूपमा छलफल गर्दै, समाजमा व्याप्त मिथक र लाजको संस्कृतिलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा The Beacon Project, SOS Children’s Villages, One Heart Worldwide, HOPE Foundation Nepal, Marie Stopes International, Nepal Water Supply Corporation, र Anglian Water लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले मासिक धर्म सरसफाइको महत्त्वमाथि जनचेतना फैलाउँदै आगामी दिनहरूमा महिनावारीलाई सामान्य जैविक प्रक्रियाको रूपमा स्वीकार गर्ने संस्कृतिको विकासतर्फ योगदान दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
मानव अधिकार आयोगको २५औं स्थापना दिवसमा निबन्ध प्रतियोगिता विजयीलाई पुरस्कार

दलित, गरिब र सीमान्तकृतका विद्यार्थीलाई छात्रवृत्ति

लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ १५, बिहीबार ०५:५१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.