Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २०, शनिबार १७:२०
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

Loading

महेश सिंह लहान- नेपाली कांग्रेसले सिरहा जिल्लाको लहान नगरपालिका–१९ मा आफ्नो प्रभाव विस्तार गरेको छ। पार्टीको प्रयास र स्थानीय नेताहरुको सक्रियताले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको वडाध्यक्ष कमरुदिन राईनले बताएका छन्। उनका अनुसार यो उपलब्धि कांग्रेसको जितको प्रतीक हो।
लहान नगर सभापति संजय कुमार यादवले पार्टी प्रवेश कार्यक्रममा बोल्दै लोकतन्त्र सुदृढ गर्न टुक्रा–टुक्रा भएका राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने अभियान कांग्रेसले अघि सारेको बताए। “देश विकासको बाटोमा अगाडि बढाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ। अब राजा होइन, कांग्रेस सलबलिन्छ,” उनले भने।
कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, पूर्वमन्त्री पदम नारायण चौधरी, क्षेत्र नं. १ का सभापति महेश प्रसाद चौधरी, नगर सभापति संजय यादव, नेता कमरुदिन राईन, क्षेत्रीय सचिव मुकेश कुमार महतो लगायत नेताहरुको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा नेपाल समाजवादी पार्टी (जसपा) र नेकपा एमाले परित्याग गरेका सयौं नेता कार्यकर्ताले कांग्रेस प्रवेश गरेको जिल्ला सभापति यादवले जानकारी दिए। “पार्टीको विरोध गर्ने मानिस कहिल्यै नेता बन्न सक्दैन,” उनले टिप्पणी गरे।
क्षेत्रीय सभापति महेश चौधरीले लहानमा विकासको लहर आएको दाबी गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए। प्रमुख अतिथि पूर्वमन्त्री चौधरीले हजरीया वडालाई पुनः कांग्रेसको ‘लालकिल्ला’ बनाएको घोषणा गरे।उनका अनुसार कांग्रेस पुनः हजरीया वडामा बलियो रुपमा स्थापित भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख २०, शनिबार १७:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख २०, शनिबार १७:२०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख २०, शनिबार १७:२०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख २०, शनिबार १७:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख २०, शनिबार १७:२०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख २०, शनिबार १७:२०
Next Post
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ बैशाख २०, शनिबार १७:२०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ बैशाख २०, शनिबार १७:२०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ बैशाख २०, शनिबार १७:२०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ बैशाख २०, शनिबार १७:२०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ बैशाख २०, शनिबार १७:२०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ बैशाख २०, शनिबार १७:२०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ बैशाख २०, शनिबार १७:२०
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ बैशाख २०, शनिबार १७:२०
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ बैशाख २०, शनिबार १७:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.