Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा २४ कुण्डीय गायत्री महायज्ञ हुँदै

महेश सिंह by महेश सिंह
२०८१ चैत्र २९, शुक्रबार ०९:१४
लहानमा २४ कुण्डीय गायत्री महायज्ञ हुँदै

Loading

महेश सिंह लहान- सामाजिक रूपान्तरण र नैतिक जागरणको उद्देश्यसहित लहानमा २४ कुण्डीय गायत्री महायज्ञ आयोजना गरिने भएको छ। सप्तरी जिल्लाको लहान नगरपालिका–७ स्थित श्री पुरणजी रायसहित स्थानीय युवाहरूको अगुवाइमा ‘जग सेवा समिति’को आयोजनामा वैशाख ३ देखि ७ गतेसम्म धार्मिक महोत्सव सञ्चालन गरिने जनाइएको शिव देव साहले जानकारी दिनु भयो।
शान्तिकुञ्ज, हरिद्वारको मार्गदर्शनमा हुने उक्त कार्यक्रममा गायत्री महायज्ञसँगै प्रज्ञापुराण कथा वाचन, संस्कार महोत्सव, योग प्रशिक्षण शिविर, सांस्कृतिक प्रस्तुति तथा विविध सामाजिक कार्यक्रमहरू समावेश हुने आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको पहिलो दिन वैशाख ३ गते बिहान ८ बजे कलश यात्रा तथा घष्ट्रारोहनपछि विधिवत् उद्घाटन हुने छ। त्यसपछि दैनिक बिहान र बेलुका दुई सत्रमा गायत्री यज्ञ कथा वाचन, योग अभ्यास तथा सामूहिक सन्देश प्रवाह गरिनेछ। कार्यक्रमको समापन वैशाख ७ गते पूर्णाहुति यज्ञ तथा विशाल भण्डारासहित गरिनेछ।
सामाजिक विसंगति, विकृति र कुसंस्कारविरुद्ध सकारात्मक चेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएका हौं,” आयोजनाका प्रमुख संयोजक रायले बताए, “हाम्रा सनातन मूल्य, धर्म र संस्कृतिको संरक्षण र विस्तार अहिलेको आवश्यकता हो।”
गायत्री परिवार नेपालका अनुसार यस्ता कार्यक्रमले समाजमा धार्मिक, नैतिक र व्यवहारिक सुधार ल्याउने विश्वास लिइएको छ। आयोजकले कार्यक्रममा टोलवासी, अभिभावक, शिक्षित युवा वर्ग तथा सबै सरोकारवालालाई सहभागिता जनाउन आग्रहसमेत गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
Next Post
लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

जसपाको लहान नगर अधिबेशनमा पदको लागी हातपात , अधिबेशन बिवादमा

जसपाको लहान नगर अधिबेशनमा पदको लागी हातपात , अधिबेशन बिवादमा

दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ चैत्र २९, शुक्रबार ०९:१४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र २९, शुक्रबार ०९:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.