Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १३, बुधबार ००:३३
भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

Loading

महेश सिंह सिरहा – सिरहामा पछिल्लो समय देखिएको प्रशासनिक फेरबदलले विभिन्न अड्कलबाजी जन्माएको छ। भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिएका छन्। प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ, भने उनको स्थानमा एसपी अनन्तराज शर्मा आउने भएका छन्। केही दिनअघि मात्र सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाल गृह मन्त्रालय तानिएका थिए।

सिरहामा प्रशासनिक नेतृत्व परिवर्तन हुनु सामान्य प्रक्रियाको हिस्सा हो वा पछिल्लो समय भएको औरही महायज्ञ प्रकरणको प्रभाव, यो बहसको विषय बनेको छ। महायज्ञलाई लिएर स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठेपछि सीडीओ दाहालको सरुवा भएको थियो। यसै सन्दर्भमा एसपी पण्डितको हेडक्वार्टर तानिनुलाई पनि कतिपयले सोही घटनासँग जोडेर हेरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार सिरहाको प्रशासनिक नेतृत्वमाथि सिमानाकामा तस्करी, सामाजिक विकृति र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखाएको आरोप लाग्दै आएको थियो। केही समूहले पण्डित र दाहाललाई आर्थिक लाभका लागि प्रशासनिक शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।

सिरहामा अबको प्रहरी नेतृत्वले सुशासन, कानुनी व्यवस्था र समाजिक सुधारमा ध्यान दिने आशा गरिएको छ। एसपी अनन्तराज शर्मा आउँदा, प्रशासनिक शुद्धीकरणको पहल कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ। यो नेतृत्व परिवर्तन प्रशासनिक सुधारको हिस्सा हो वा पछिल्लो घटनाक्रमको प्रत्यक्ष प्रभाव? यो प्रश्नको जवाफ समयले नै दिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १३, बुधबार ००:३३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १३, बुधबार ००:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १३, बुधबार ००:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १३, बुधबार ००:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १३, बुधबार ००:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १३, बुधबार ००:३३
Next Post
सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ चैत्र १३, बुधबार ००:३३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ चैत्र १३, बुधबार ००:३३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ चैत्र १३, बुधबार ००:३३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र १३, बुधबार ००:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...