Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २९, बिहीबार ०८:२९
जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा – जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानमा होली मिलन समारोह २०८१ भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस स्ववियु सभापति राम कृष्ण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पस विकास समितिका अध्यक्ष तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरी रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले “रङ जस्तै सबैको जीवनमा सकारात्मक परिवर्तन आओस्, समृद्धि र उन्नतिको मार्ग प्रशस्त होस्” भनी सम्पूर्ण शिक्षक, विद्यार्थी तथा उपस्थित जनसमुदायलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख संजय कुमार चौधरी, सहायक क्याम्पस प्रमुख सजन कुमार साह, जे.एस. कलेज प्रमुख सुमन साह लगायत सयौं प्राध्यापक, कर्मचारी तथा हजारौं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
होली मिलन समारोहमा विभिन्न साँस्कृतिक प्रस्तुति, नृत्य, संगीत तथा रंगीन उल्लासले भरिएको कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले आपसी सद्भाव, भाइचारा र एकताको सन्देश फैलाउँदै होली पर्वको उल्लासमय वातावरणमा रमाएका थिए।

आयोजक समितिले कार्यक्रमको सफलतामा साथ दिने सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता उत्सवहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २९, बिहीबार ०८:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

जे.एस. मुरारका क्याम्पसमा चुनावी माहोल तात्यो, संयुक्त विद्यार्थी संगठन बलियो अवस्थामा

सुरुङ्गा नगरपालिकामा नवप्रवेशी र सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...