Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २६, सोमबार १२:५०
लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

Loading

महेश सिंह लहान – सिरहाको लहानमा आयोजित उपमेयर कप दोस्रो डे-नाइट क्रिकेट प्रतियोगिता को फाइनल खेलमा लहान ३ ले लहान ८ (ब्लु) लाई ७ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको लहान ८ (ब्लु) ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लहान ३ ले उत्कृष्ट प्रदर्शन गर्दै ११४ रनको लक्ष्य मात्र ७ विकेटको जितका साथ पूरा गर्यो।

समापन समारोहमा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह प्रमुख अतिथि का रूपमा उपस्थित थिए। उनले खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने माध्यम भन्दै युवाहरूलाई कुलतबाट जोगाउन खेल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। खेलकुद क्षेत्रको प्रवर्द्धनमा यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने हुँदा आगामी दिनहरूमा अझ स्तरीय तथा रोमाञ्चक प्रतियोगिताको  सयौं युवा खेलाडीहरुले अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २६, सोमबार १२:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन २६, सोमबार १२:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन २६, सोमबार १२:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन २६, सोमबार १२:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन २६, सोमबार १२:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन २६, सोमबार १२:५०
Next Post
लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ फाल्गुन २६, सोमबार १२:५०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ फाल्गुन २६, सोमबार १२:५०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ फाल्गुन २६, सोमबार १२:५०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ फाल्गुन २६, सोमबार १२:५०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ फाल्गुन २६, सोमबार १२:५०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ फाल्गुन २६, सोमबार १२:५०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ फाल्गुन २६, सोमबार १२:५०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ फाल्गुन २६, सोमबार १२:५०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ फाल्गुन २६, सोमबार १२:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...