Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानको लोटस युनिक एकेडेमीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २६, सोमबार ०८:५१
लहानको लोटस युनिक एकेडेमीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान –सिरहाको लहान-१ स्थित लोटस युनिक एकेडेमीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा महिलालाई उच्च सम्मान प्रदान गर्दै विविध सांस्कृतिक एवं प्रेरणादायी कार्यक्रमहरू आयोजना गरियो।
कार्यक्रमका प्रमुख अतिथि सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी रहनु भयो भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिकाका शिक्षा संयोजक महेश्वरी चौधरी, पूर्व उप–प्रमुख सरियार चौधरी, तथा थारु कल्याणकारीणी सभाकी पूर्व केन्द्रीय अध्यक्ष भगवती चौधरी उपस्थित हुनुहुन्थ्यो।

नगर प्रमुख चौधरीले महिला सशक्तीकरण र व्यावहारिक शिक्षाको महत्व बारे प्रकाश पार्दै भन्नुभयो “राज्यले दिएको अधिकार महिलाले बुझ्न जरुरी छ। नारी छन्, त्यसैले संसार टिकेको छ। पढाइसँगै व्यवहारिक शिक्षामा पनि विद्यार्थीलाई जोड्नुपर्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीले विद्यार्थीहरूमा आमा–बुबाप्रति आदर, सम्मान र संस्कारको विकास गराउने उद्देश्यले विशेष कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सम्मान गर्दै नारी दिवसको महत्व दर्शाएका थिए।

दिवसको अवसरमा विद्यालयले सयौं महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको थियो। साथै, अन्तरविद्यालय खेलकुद प्रतियोगिता मा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा सम्मान प्रदान गरियो।
विद्यालयले समाजमा शिक्षा, संस्कार र व्यवहारिक ज्ञानको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
Next Post
मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ फाल्गुन २६, सोमबार ०८:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...