Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ३, बिहीबार १२:१८
लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न”

Loading

अनिता चौधरी  लहान – समग्र जन उत्थान केन्द्र लहान, सिरहाले केयर नेपालको साझेदारीमा संचालित बेजोज परियोजना अन्तर्गत बालिका समावेशी शिक्षा सञ्जाल गठन तथा गुनासो सुनुवाइ व्यवस्थापन सम्बन्धी तीन दिने तालिम लहानमा सम्पन्न भएको छ। समुन्नत नेपाल र समग्र जन उत्थान केन्द्रको आयोजना, केयर नेपालको सहयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा संचालित तालिममा प्रशिक्षकका रूपमा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखा अधिकृत विमला मिश्र रहनु भएको थियो। तालिममा धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका र नरहा गाउँपालिकाका शिक्षा शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, विद्यालयका प्रधानाध्यापक, लैंगिक सम्पर्क शिक्षकलगायत २२ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयमा गुनासो पेटिका स्थापनाको कार्यान्वयन प्रक्रिया बारे सहजीकरण गरिएको थियो। गुनासो सुनुवाइ कार्यविधि २०७४ लाई आधार मानेर विद्यालयले गुनासो सुनुवाइ समिति गठन गरी यस विषयमा विद्यालयमा अभिमुखीकरण गर्ने, कार्यान्वयन प्रक्रिया अगाडि बढाउने र अभिभावकसँग पनि यसबारेमा संवाद गर्ने प्रतिवद्धता तालिममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले जनाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ आश्विन ३, बिहीबार १२:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ आश्विन ३, बिहीबार १२:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ आश्विन ३, बिहीबार १२:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ आश्विन ३, बिहीबार १२:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ आश्विन ३, बिहीबार १२:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ आश्विन ३, बिहीबार १२:१८
Next Post
लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग”

लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग"

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ आश्विन ३, बिहीबार १२:१८
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ आश्विन ३, बिहीबार १२:१८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ आश्विन ३, बिहीबार १२:१८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ आश्विन ३, बिहीबार १२:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...