Nepal BBC
Friday, March 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २७, बिहीबार ०५:०१
डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

Loading

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्।
राउतले ललितपुर जिल्ला अदालतमा पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि मुद्दा दिएका हुन्। ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि नै मुद्दा परेको जनाईएको छ।अदालत स्रोतका अनुसार नेता राउतका तर्फबाट ‘अंश सम्बन्ध विच्छेद’ मुद्दा दर्ता भएको हो।
सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतको फिरादपत्रमा श्रीमती घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख छ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले श्रीमतीलाई अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको अदालतका एक अधिकारीले वताए।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू"

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ भाद्र २७, बिहीबार ०५:०१
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ भाद्र २७, बिहीबार ०५:०१
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ भाद्र २७, बिहीबार ०५:०१
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.