Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन १०, बुधबार ०३:१२
छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान १० फाल्गुन – वैदेशिक रोजगारीमा कतार गएका युवा घर बिदामा स्वदेश नेपाल फर्किएका सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्बर १२ बेलहा बस्ने बुवा राम प्रसाद चमार र आमा कल्यानी चमैनको १९ बर्षको अजय कुमार रामले बिदेशबाट आफ्नो जन्म स्थान फर्केको ४ दिन नबित्दै घरायसी समान्य बिवादका कारण २०७९-६-२५ गते आत्म हत्या गरेका छन्।

वैदेशिक रोजगारी जिवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतककी आमा कल्यानी चमैनलाई स्थानीय अभिकर्ता सिमा साह र नेपाल बिबिसी अन्लाईनका पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंकको १३ लाख रुपैयाको चेक भुक्तानी गरेका हुन्।

मृतक रामको बिमा अभिलेख नम्बर FE1000297665 भएको अजयको आमालाई क्रिया खर्च वाप्त १ लाख आईनोक्सानी वाप्त २ लाख बिमाङ्गक रकम १० लाख गरी जम्मा १३ लाख मृत्यु दाबी भुटानी दिएका हुन्।नेपालमा सबै भन्दा छिटो र सहज तरिकाले पीडितलाई मृत्यु दाबी भुक्तानी दिने इन्स्योरेन्स कम्पनी मध्ये सन नेपाल लाईफ इन्स्योरेन्स नै रहेको लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले दाबी गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
Next Post
सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ फाल्गुन १०, बुधबार ०३:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.