Nepal BBC
Thursday, January 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

महेश सिंह by महेश सिंह
२०८२ माघ ८, बिहीबार १५:५४
सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

Loading

महेश सिंह लहान सिरहा- सिरहाको सीमावर्ती सोनवर्षा गाउँपालिका–४, सोनवर्षा चौकस्थित श्री जय माँ हजारी इङ्ग्लिश बोर्डिङ स्कुलले शैक्षिक मेला तथा विज्ञान प्रदर्शनीको आयोजना गरेको छ। २०६१ सालदेखि सञ्चालनमा रहेको विद्यालयले विद्यार्थीको सृजनशीलता, वैज्ञानिक सोच र व्यवहारिक सीप विकास गर्ने उद्देश्यले शुक्रबार प्रदर्शनी आयोजना गर्न लागेको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल शिवदेव साहका अनुसार विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै शिक्षालाई सीप र प्रविधिसँग जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा विज्ञान–प्रविधिमा रुचि विकास गराउने खालका परियोजना प्रस्तुत गरिने उनले बताए।
हुलाकी राजमार्ग क्षेत्रमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा परिचित उक्त विद्यालयमा राष्ट्रियस्तरका रोबोटिक्स प्रशिक्षक देवेन्द्र साह र जिवेन्द्र साहले विगत केही वर्षदेखि विद्यार्थीलाई विज्ञान तथा प्रविधि विषयमा प्रशिक्षण दिँदै आएका छन्।
विद्यालयमा हाल २०० छात्र र २७५ छात्रा गरी ४७५ विद्यार्थी अध्ययनरत छन्। प्रदर्शनी कार्यक्रममा करिब २५० विद्यार्थीको सहभागिता रहनेछ भने करिब १०० वटा विषयगत स्टलमार्फत विद्यार्थीले तयार पारेका परियोजना सार्वजनिक गरिने विद्यालयले जनाएको छ।
प्रदर्शनीमा सूर्यको दिशा अनुसार काम गर्ने सन ट्र्याकिङ प्रणाली, दृष्टिविहीनका लागि स्मार्ट ब्लाइन्ड स्टिक, कोठाको तापक्रम नियन्त्रण प्रणाली, ब्लुटुथबाट सञ्चालन हुने बत्ती, पानीको सतह पहिचान गर्ने सेन्सर, स्वचालित नाइट लाइट, स्मार्ट उपकरण प्रणाली, स्वचालित वर्षा कभर तथा ब्लुटुथबाट सञ्चालन हुने कारजस्ता परियोजना मुख्य आकर्षण रहनेछन्। विद्यालयका अनुसार यस प्रकारका कार्यक्रमले विद्यार्थीमा निहित प्रतिभा उजागर गर्न, व्यवहारिक ज्ञान विकास गर्न तथा भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०८२ माघ ८, बिहीबार १५:५४
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

Discussion about this post

ताजा समाचार

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.