Nepal BBC
Wednesday, March 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

महेश सिंह by महेश सिंह
२०८२ माघ ७, बुधबार १२:४८
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

Loading

महेश सिंह लहान सिरहा –  लहान ३ मा अत्याधुनिक ल्याब सुविधा सहितको मनटेश्वरी विद्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ शैक्षिक भिजनका साथ प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययन–अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको यस विद्यालयले लहानको शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको छ।

सञ्चालन समितिका अध्यक्ष महेश चौधरीले विद्यालय सञ्चालनमा आएसँगै गुणस्तरीय, व्यवहारिक र बालमैत्री शिक्षामा जोड दिइने जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक शिक्षण पद्धति, प्रयोगात्मक सिकाइका लागि ल्याब सुविधा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षक टोली विद्यालयका मुख्य विशेषता हुन्।
विद्यालयका डाइरेक्टर अमन यादवले प्रारम्भिक चरणमा भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क रहने बताउनुभयो। साथै, टाढाबाट आउने विद्यार्थीका लागि होस्टेल सुविधाको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो।

विद्यालय सञ्चालनमा आएको सुरुकै दिनदेखि विद्यार्थी भर्नाका लागि अभिभावकको उल्लेख्य भिड देखिएको छ। सुविधा सम्पन्न मनटेश्वरी कक्षा, शान्त र मनोरम वातावरण तथा आधुनिक शैक्षिक संरचनाले अभिभावक र विद्यार्थीलाई आकर्षित गरेको स्थानीयको भनाइ छ।

लहानमा शिक्षा क्षेत्रमा नयाँ शैक्षिक आयाम थपिँदा स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूमा खुशी छाएको छ। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकका लागि मनटेश्वरी विद्यालय एक भरोसायोग्य गन्तव्यका रूपमा उदाउँदै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ माघ ७, बुधबार १२:४८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ माघ ७, बुधबार १२:४८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ माघ ७, बुधबार १२:४८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ माघ ७, बुधबार १२:४८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ माघ ७, बुधबार १२:४८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ माघ ७, बुधबार १२:४८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ माघ ७, बुधबार १२:४८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.