Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

महेश सिंह by महेश सिंह
२०८२ माघ ४, आईतवार २२:२६
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

Loading

महेश सिंह सिराहा- धनगढीमाइ नगरपालिका–१२ सिमलटोकस्थित मुसहर समुदायकी बोल्न नसक्ने अपाङ्ग तथा एकल महिला फुलकुमारी सदाको घर निर्माण कार्य सम्पन्न भई आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सिराहा समाजसेबा आमजन्ता नेपालको पहलमा सञ्चालन गरिएको घर निर्माण अभियान अन्तर्गत अध्यक्ष प्रदीप महतो, मिडिया कर्डिनेटर अशोक महतो तथा सचिव निराजन सिंहको नेतृत्वमा घर निर्माण सम्पन्न गरिएको हो।
अपाङ्गता र आर्थिक अभावका कारण फुलकुमारी सदा आफ्ना १० वर्षीय छोरासहित जाडो याममा समेत खुला आकाशमुनि बस्न बाध्य रहँदै आएकी थिइन्। उनको कहालीलाग्दो अवस्थालाई देखेर अभियानकर्मीहरूले घर निर्माण अभियान सुरु गरेका थिए।
अभियानकर्मीहरूको अपिललाई स्विकार्दै विभिन्न मनकारी दाताहरू, धर्मात्मा व्यक्तित्वहरू, कर्मचारी, व्यापारी तथा स्थानीय बासिन्दाहरूले आर्थिक तथा सामग्री सहयोग गरेका थिए। संकलित सहयोगबाट घर निर्माण सम्पन्न गरी आज एक औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदीप महतोले गर्नुभएको थियो भने सञ्चालन मिडिया कर्डिनेटर अशोक महतोले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा सिराहा समाजसेवा आमजन्ता साउदीका अध्यक्ष निशान महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीका अध्यक्ष गङ्गाराम यादव, उच्च अदालतका अधिकृत हरिशंकर महतो, शिक्षक ध्यानी महतो, समाजसेवी रोहितराज लम्साल, आँसु महतो, पूर्व ट्राफिक सई उपेन्द्र महतो, युवा समाजसेवी कासी कटुवाल, विवेक महतो, संस्थाका उपाध्यक्ष रमेशकुमार यादव, सचिव निराजन महतो, सदस्य अशोक महतो, बुद्धिजीवी शिक्षाप्रेमी मोतिलाल महतो, पत्रकार अनिल सिंहलगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अभियानमार्फत संकलन भएको कुल आय र खर्चको विस्तृत विवरण (आय–व्यय) सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र सकारात्मक सोचका साथ थालनी गरिएका सामाजिक कार्यहरू सफल हुने उदाहरण प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्।
उल्लेखनीय छ कि सिराहा समाजसेबा आमजन्ता नेपालले विगत ४ वर्षदेखि अति विपन्न, दिनदुखी तथा असहाय परिवारहरूलाई लक्षित गरी विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ४, आईतवार २२:२६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ४, आईतवार २२:२६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ४, आईतवार २२:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ४, आईतवार २२:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ४, आईतवार २२:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ४, आईतवार २२:२६
Next Post
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ माघ ४, आईतवार २२:२६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ माघ ४, आईतवार २२:२६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ माघ ४, आईतवार २२:२६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ माघ ४, आईतवार २२:२६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ माघ ४, आईतवार २२:२६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ माघ ४, आईतवार २२:२६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ माघ ४, आईतवार २२:२६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ माघ ४, आईतवार २२:२६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ माघ ४, आईतवार २२:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.