Nepal BBC
Sunday, April 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ माघ ३, शनिबार ११:२८
लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा – साना किसानको समृद्ध कृषि रूपान्तरण र उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ साना किसान कृषि सहकारी संस्था लिमिटेड, लहान नगरपालिका–११ पडरियाको २१औँ वार्षिक साधारणसभा बुधबार लहानस्थित मारवाडी सेवा सदनमा सम्पन्न भएको छ।
साधारणसभाको प्रमुख अतिथि मधेस प्रदेश सभाका मुख राम आशिष यादव रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य त्यागी नेता राजेन्द्रप्रसाद चौधरी तथा पूर्व लहान नगरपालिकाका उप–प्रमुख सरियार चौधरी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले “पैसा कमाउनु मात्र ठूलो कुरा होइन, बचत गर्नु अझ ठूलो महत्व राख्छ” भन्दै बचत संस्कारले भविष्यका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीमार्फत बचत र लगानीलाई प्राथमिकता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो।
सहकारीको व्यवस्थापन पक्षबारे जानकारी दिँदै प्रबन्धक उपेन्द्र साहले सहकारी लहान नगरपालिका–११ पडरियामा अवस्थित रहेको र हाल लहान नगरपालिकाका ५ वटा वडामा सेवा विस्तार गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार सहकारीमा हाल ८ सय शेयर सदस्य रहेका छन्। सहकारीको चालु पूँजी १ करोड ९५ लाख ७८ हजार रुपैयाँ, जम्मा बचत ९ करोड २५ लाख ३० हजार रुपैयाँ, कृषकमा लगानी २३ करोड २५ लाख ५३ हजार रुपैयाँ रहेको छ। यस्तै, ६९ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको सहकारीले ३ करोड ४३ लाख २१ हजार रुपैयाँ ब्याज संकलन गरेको छ भने ५६६ जना ऋणी सदस्य रहेका छन्।
साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। सहभागीहरूले सहकारीले साना तथा सीमान्त किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्।
कार्यक्रमको अन्त्यमा सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र कृषक–मैत्री बनाउँदै सेवा क्षेत्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ ३, शनिबार ११:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ माघ ३, शनिबार ११:२८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ माघ ३, शनिबार ११:२८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ माघ ३, शनिबार ११:२८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ माघ ३, शनिबार ११:२८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ माघ ३, शनिबार ११:२८
Next Post
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ ३, शनिबार ११:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ माघ ३, शनिबार ११:२८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ माघ ३, शनिबार ११:२८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ माघ ३, शनिबार ११:२८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ माघ ३, शनिबार ११:२८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ माघ ३, शनिबार ११:२८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ माघ ३, शनिबार ११:२८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ माघ ३, शनिबार ११:२८
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ माघ ३, शनिबार ११:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.