Nepal BBC
Friday, January 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

महेश सिंह by महेश सिंह
२०८२ पुष २३, बुधबार १६:५०
आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

Loading

महेश सिंह लहान सिरहा –लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. २, पोखरभिन्ड्डामा केही दिनअघि भएको आगलागीबाट प्रवीण कामैत र नविन कामैतको घर पूर्ण रूपमा जलेर नष्ट भएपछि पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
लायन्स क्लब अफ फूलबारीको पहल तथा स्थानीय सहयोगमा आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउने उद्देश्यले ब्ल्यांकेट, त्रिपाल र बालबालिकाका लागि स्विटर वितरण गरिएको हो। आगलागीपछि खुला आकाशमुनि बस्न बाध्य परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताइएको छ।

राहत वितरण कार्यक्रममा सहभागीहरूले विपद्को घडीमा मानवीय सहयोग सबैको साझा दायित्व भएको बताएका छन्। उनीहरूका अनुसार पीडित परिवारलाई अस्थायी आवास र दैनिक जीवनमा सहजता ल्याउने खालका सामग्री उपलब्ध गराइएको हो।

स्थानीयवासीहरूले लायन्स क्लब अफ फूलबारी र सहयोगी पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पुनःस्थापना र दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

२०८२ पुष २३, बुधबार १६:५०
राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

Next Post

Discussion about this post

ताजा समाचार

माघी महोत्सवसँगै लहानमा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सुरु

लहानमा साहित्यिक विमर्श तथा काव्य गोष्ठी सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.