Nepal BBC
Saturday, April 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा साहित्यिक विमर्श तथा काव्य गोष्ठी सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ पुष २१, सोमबार २२:०९
लहानमा साहित्यिक विमर्श तथा काव्य गोष्ठी सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा- सङ्गोर मिथिला नेपाल, लहान–७ सिरहाको आयोजनामा सम्पन्न साहित्यिक विमर्श एवं काव्य गोष्ठी संस्थाका अध्यक्ष हृदय नारायण यादवको अध्यक्षतामा सुरु भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्राध्यापक तथा साहित्यकार हिरालाल कर्ण रहनु भएको थियो। गोष्ठीमा समाजसेवी राकेश झा, साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दार्दिला’, पत्रकार फिरोज शेख, रोइन्टर मण्डल, लालबिहारी यादव तथा साहित्यकार राम मण्डल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा समसामयिक साहित्य, मिथिला क्षेत्रको भाषा–संस्कृति तथा काव्य सिर्जनाबारे गहन विमर्श गरिएको थियो भने सहभागी कवि तथा साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले नयाँ साहित्यिक प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै मिथिला साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष २१, सोमबार २२:०९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
माघी महोत्सवसँगै लहानमा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सुरु

मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष २१, सोमबार २२:०९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ पुष २१, सोमबार २२:०९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ पुष २१, सोमबार २२:०९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ पुष २१, सोमबार २२:०९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ पुष २१, सोमबार २२:०९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ पुष २१, सोमबार २२:०९
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.