Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा क्षेत्र नं.–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस

महेश सिंह by महेश सिंह
२०८२ पुष १२, शनिबार २१:२९
सिरहा क्षेत्र नं.–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस

Loading

महेश सिंह लहान सिरहा –नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिरहा क्षेत्र नं.–१ ले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादवको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय कमिटीको बैठकले पार्टीभित्रको एकता, संगठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धा गर्न सक्ने सक्षम नेतृत्वका रूपमा यादवलाई अघि सारेको जनाइएको छ। बैठकमा सहभागी नेताहरूले पूर्वमन्त्री यादवको राजनीतिक अनुभव, जनतासँगको गहिरो सम्बन्ध र क्षेत्रको विकासमा पुर्‍याएको योगदानलाई मुख्य आधार मानेर सर्वसम्मत निर्णय गरिएको बताए।

पार्टी स्रोतका अनुसार सिफारिस गरिएको नाम अब प्रदेश र केन्द्रीय समितिमा पठाइनेछ। अन्तिम निर्णय पार्टीको विधानअनुसार सम्बन्धित निकायबाट हुने जनाइएको छ।
स्थानीय नेता तथा कार्यकर्ताहरूले यादवको उम्मेदवारीले क्षेत्र नं.–१ मा पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष १२, शनिबार २१:२९
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १२, शनिबार २१:२९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

Next Post
रक्त व्यवस्थापनदेखि विपद् उद्धारसम्म : लहान रेडक्रसको वार्षिक समीक्षा र भावी कार्यदिशा तय

लहानको एल.आर.एल.ल्याबद्वारा दानवीर मुरारी लाल मुरारकालाई उच्च सम्मान

लायन्स क्लब अफ लहान सिटी र धनगढीमाईका आगलागी पीडितलाई राहत तथा समवेदना

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष १२, शनिबार २१:२९
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष १२, शनिबार २१:२९
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष १२, शनिबार २१:२९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १२, शनिबार २१:२९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष १२, शनिबार २१:२९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष १२, शनिबार २१:२९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.