Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आपतकालीन तयारीको सशक्त उदाहरण : लहानमा युवाको अग्रसरतामा वृहत रक्तदान

महेश सिंह by महेश सिंह
२०८२ पुष ११, शुक्रबार ०५:०७
आपतकालीन तयारीको सशक्त उदाहरण : लहानमा युवाको अग्रसरतामा वृहत रक्तदान

Loading

महेश सिंह लहान-आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन समुदाय स्वयं अघि सर्नुपर्ने सन्देशसहित लहानमा वृहत स्वेच्छिक रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
सप्तऋषि अस्पताल प्रालि, लहान–३, मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका टुरिजम एण्ड फनपार्कको संयुक्त आयोजनामा, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानको प्राविधिक सहयोगमा सोमबार अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका युवा–युवती, सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै मानव जीवन रक्षाका लागि नियमित रक्तदान आवश्यक रहेको सन्देश दिएका थिए। आयोजकका अनुसार शिविरमा ५३ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

कार्यक्रमलाई सफल बनाउन रक्त सञ्चार केन्द्र लहानका इन्चार्ज श्री प्रदीप यादवसहित सम्पूर्ण कर्मचारी टोलीको महत्वपूर्ण भूमिका रहेको थियो। त्यस्तै मेडिकल इन्स्टिच्युट लहानकी शिक्षालय प्रमुख श्रीमती कमला आचार्य, वाटिका टुरिजम एण्ड फनपार्कका म्यानेजर श्री दीपक यादव, तथा सप्तऋषि अस्पतालका सम्पूर्ण चिकित्सक तथा कर्मचारीबर्गको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

स्थानीयवासीहरूका अनुसार यस्ता रक्तदान कार्यक्रमले समुदायमा आपतकालीन सचेतना बढाउनुका साथै युवाहरूलाई समाजसेवामा प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष ११, शुक्रबार ०५:०७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष ११, शुक्रबार ०५:०७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष ११, शुक्रबार ०५:०७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ११, शुक्रबार ०५:०७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ११, शुक्रबार ०५:०७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ११, शुक्रबार ०५:०७
Next Post
जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सम्पन्न

जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सम्पन्न

सिरहा क्षेत्र नं.–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष ११, शुक्रबार ०५:०७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष ११, शुक्रबार ०५:०७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष ११, शुक्रबार ०५:०७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ११, शुक्रबार ०५:०७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ११, शुक्रबार ०५:०७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ११, शुक्रबार ०५:०७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष ११, शुक्रबार ०५:०७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष ११, शुक्रबार ०५:०७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष ११, शुक्रबार ०५:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.