Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०२:२८
स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

Loading

महेश सिंह लहान सिरहा-सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव प्रतिनिधिसभा निर्वाचनमा होमिन सक्ने चर्चाले सिरहा क्षेत्र नं. १ को राजनीतिक माहोल तातिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनको उम्मेदवारीबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा तीव्र बन्दै गएको हो।
स्थानीय तहमा दुई पटक अध्यक्ष निर्वाचित अनुभव बोकेका यादवलाई क्षेत्र नं. १ का प्रभावशाली स्थानीय नेताको रूपमा हेरिँदै आएको छ। २०७४ सालमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका उनी पछिल्लो स्थानीय तह निर्वाचनमा भने तत्कालीन एकीकृत समाजवादी पार्टीबाट विजयी भएका थिए।
यही राजनीतिक यात्राका कारण उनीसँग विभिन्न दलसँग काम गरेको अनुभव र स्थानीय जनसमर्थन रहेको विश्लेषकहरू बताउँछन्। पछिल्लो समय उनी पुनः नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन लड्न सक्ने सम्भावनाबारे चर्चा चलिरहेको छ, यद्यपि यादवले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
स्थानीय विकास, प्रशासनिक अनुभव र जनप्रतिनिधिका रूपमा देखाएको सक्रियताका कारण यादव संघीय राजनीतिमा जान उपयुक्त पात्र हुन सक्ने समर्थकहरूको बुझाइ छ। अर्कोतर्फ, दल परिवर्तनको इतिहासका कारण उनको उम्मेदवारीलाई लिएर विरोधी धार पनि उस्तै बलियो देखिन्छ।
यदि केदार यादवको उम्मेदवारी औपचारिक रूपमा अघि बढेमा सिरहा क्षेत्र नं. १ मा दलगत समीकरण मात्र होइन, स्थानीय नेतृत्व बनाम केन्द्रीय अनुहारको प्रतिस्पर्धा पनि चर्किने अनुमान गरिएको छ। यसले निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने राजनीतिक विश्लेषकहरूको धारणा छ।
फागुन २१ नजिकिँदै जाँदा केदार यादवको निर्णयले मात्र होइन, उनले कुन दलबाट चुनावी मैदानमा उत्रिन्छन् भन्ने प्रश्नले पनि सिरहाको राजनीति थप चासोको केन्द्र बन्दै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ९, बुधबार ०२:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ९, बुधबार ०२:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ९, बुधबार ०२:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ९, बुधबार ०२:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ९, बुधबार ०२:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ९, बुधबार ०२:२८
Next Post
बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष ९, बुधबार ०२:२८
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष ९, बुधबार ०२:२८
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष ९, बुधबार ०२:२८
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष ९, बुधबार ०२:२८
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष ९, बुधबार ०२:२८
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष ९, बुधबार ०२:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.