Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

महेश सिंह by महेश सिंह
२०८२ पुष ८, मंगलवार १३:११
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

Loading

महेश सिंह लहान सिरहा – टोली मात्र होइनौँ हामी— जोश, अनुशासन र दृढ संकल्पले बाँधिएको एउटा परिवार हौँ। जित होस् या हार, हामी सधैँ एक–अर्कासँगै उभिन्छौँ। यही मूल मन्त्रलाई व्यवहारमा उतार्दै सिरहाको लहान नगरपालिका–३ स्थित प्यारागन स्कुलले शिक्षा सँगै खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको छ।

प्यारागन स्कुलका प्रधानाध्यापक उमेश चौधरीका अनुसार विद्यालयले विद्यार्थीको शैक्षिक प्रगतिको मात्र होइन, शारीरिक, मानसिक र अनुशासनात्मक विकासलाई पनि समान महत्व दिँदै आएको छ। “देशमा राष्ट्रिय स्तरका खेलाडीको अभाव देखिँदै गएको सन्दर्भमा विद्यालय तहबाटै प्रतिभा पहिचान र उत्पादनमा लाग्नु आवश्यक छ,” उनले बताए, “त्यसैले हामीले पढाइसँगै खेलाडी उत्पादनलाई विशेष जोड दिएका हौँ।”

विद्यालयले फुटबल, क्रिकेट, भलिबल लगायतका खेलकुदमा नियमित अभ्यास, प्रशिक्षकको व्यवस्था तथा आन्तरिक प्रतियोगितामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउँदै आएको छ। खेलकुदमार्फत अनुशासन, टीमवर्क, नेतृत्व र आत्मविश्वास विकास हुने भएकाले यसले विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा सहयोग पुग्ने विद्यालयको विश्वास छ।

प्रधानाध्यापक चौधरीका अनुसार खेलकुदमा सक्रिय विद्यार्थीहरूको पढाइमा पनि सकारात्मक प्रभाव देखिएको छ। “खेलले विद्यार्थीलाई जिम्मेवार र लक्ष्यप्रति केन्द्रित बनाउँछ,” उनले भने, “हामी राम्रो विद्यार्थी मात्र होइन, असल खेलाडी र जिम्मेवार नागरिक उत्पादन गर्न चाहन्छौँ।”

विद्यालयले आगामी दिनमा आधुनिक खेलमैदान,अतिरिक्त प्रशिक्षक र अन्तरविद्यालयस्तरीय प्रतियोगितामा सहभागिता बढाउने योजना बनाएको जनाएको छ। स्थानीय अभिभावकहरूले पनि प्यारागन स्कुलको यस पहलले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

शिक्षा र खेलकुदलाई समान रूपमा अघि बढाउँदै प्यारागन स्कुलले लहान क्षेत्रबाटै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आफ्नो अभियानलाई निरन्तरता दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ८, मंगलवार १३:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ८, मंगलवार १३:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ८, मंगलवार १३:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ८, मंगलवार १३:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ८, मंगलवार १३:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ८, मंगलवार १३:११
Next Post
स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष ८, मंगलवार १३:११
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष ८, मंगलवार १३:११
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष ८, मंगलवार १३:११
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष ८, मंगलवार १३:११
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ८, मंगलवार १३:११
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ८, मंगलवार १३:११
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ८, मंगलवार १३:११
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ८, मंगलवार १३:११
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ८, मंगलवार १३:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.