Nepal BBC
Tuesday, December 23, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

महेश सिंह by महेश सिंह
२०८२ पुष ६, आईतवार २१:३३
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

Loading

महेश सिंह लहान,सिरहा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्य पदमा निर्वाचित भई गृह नगर लहान फर्कनुभएका लहान नगरपालिकाका पूर्व मेयर मुनि साहलाई पार्टी कार्यकर्ताहरूले भव्य स्वागत तथा सम्मान गरेका छन्।
लहान प्रवेशका क्रममा एमाले नेता तथा कार्यकर्ताहरूले बाजागाजा, फूलमाला र नाराजुलुससहित साहको स्वागत गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै नेता तथा कार्यकर्ताहरूले मुनि साहको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुलाई लहान र समग्र मधेस प्रदेशका लागि गर्वको विषय भएको बताएका थिए।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मुनि साहले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन सुदृढीकरण, जनताको सेवा र पार्टीको नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

स्वागत कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, जनप्रतिनिधि,युवा तथा महिला संगठनका प्रतिनिधि, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यकर्ताहरूले साहको नेतृत्वमा लहानको विकास र पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०८२ पुष ६, आईतवार २१:३३
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०८२ पुष ६, आईतवार २१:३३
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

Next Post

Discussion about this post

ताजा समाचार

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.