Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

महेश सिंह by महेश सिंह
२०८२ पुष १, मंगलवार २१:१८
समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

Loading

महेश सिंह लहान सिरहा-समाजिक तथा राजनीतिक अधिकारको खोजी गर्दै नेपाल मुस्लिम संघ उदयपुर जिल्ला कार्य समितिको बैठक गाईघाटमा सम्पन्न भएको छ। बैठकले देशमा सबै समुदायका नागरिकलाई समान अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै मुस्लिम समुदायको राजनीतिक तथा सामाजिक सहभागिता मजबुत बनाउन आवाज उठाएको छ।

संघका जिल्ला अध्यक्ष नजबूल खानको अध्यक्षतामा २०८२ साल मंसिर २८ गते सम्पन्न बैठकमा पार्टी र सरकार दुवैले मुस्लिम समुदायको समावेशी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो। विशेषगरी सिमान्तकृत समुदायका रूपमा रहेको मुस्लिम समुदायका राजनीतिक अधिकार, प्रतिनिधित्व र अवसरका विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

बैठकमा नेपाल मुस्लिम संघ उदयपुर जिल्ला समितिका उपाध्यक्ष सदरुल मिया, सचिव मुस्तुफा अली, सहसचिव पवित्रा खातुन, सदस्यहरू अमिना खातुन, सहिमा खातुन र सबनम खातुनको उपस्थिति रहेको थियो। त्यस्तै, केन्द्रीय सदस्यहरू रजिया सुल्तान र रोशन खातुनको विशेष उपस्थिति रहेको बैठकले जनाएको छ।

वक्ताहरूले संविधानले प्रत्याभूत गरेका समानता, सहभागिता र प्रतिनिधित्वका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै राज्यका सबै निकायमा मुस्लिम समुदायको उचित सहभागिता सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे। बैठकले आगामी दिनमा अधिकार सुनिश्चित गर्न संघले सशक्त पहल र अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष १, मंगलवार २१:१८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष १, मंगलवार २१:१८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष १, मंगलवार २१:१८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १, मंगलवार २१:१८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष १, मंगलवार २१:१८
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष १, मंगलवार २१:१८
Next Post
मुस्लिम समुदायको समावेशी सहभागिताको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको बैठक

मुस्लिम समुदायको समावेशी सहभागिताको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको बैठक

संघीय निर्वाचनका लागि जसपा नेपाल सिरहा–१ बाट सत्य नारायण यादवको नाम एकल प्रत्येक्ष उम्मेदवारका रूपमा सिफारिस

संघीय निर्वाचनका लागि जसपा नेपाल सिरहा–१ बाट सत्य नारायण यादवको नाम एकल प्रत्येक्ष उम्मेदवारका रूपमा सिफारिस

गोबर्द्धन बैरागी जनता माविमा एन.सि.सि. क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया 

गोबर्द्धन बैरागी जनता माविमा एन.सि.सि. क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया 

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष १, मंगलवार २१:१८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष १, मंगलवार २१:१८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष १, मंगलवार २१:१८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १, मंगलवार २१:१८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष १, मंगलवार २१:१८
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष १, मंगलवार २१:१८
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष १, मंगलवार २१:१८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष १, मंगलवार २१:१८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ पुष १, मंगलवार २१:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.