Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २५, बिहीबार ०६:०६
धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

Loading

महेश सिंह लहान सिरहा – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बीच धनुषामा एक हप्ताभित्रै दुई महिलाको शंकास्पद मृत्युको घटनाले स्थानीय अवस्था थप संवेदनशील बनेको छ। यिनै घटनालाई लिएर महिला मानव अधिकार रक्षकहरूले खबरदारी र्याली निकाल्दै सत्यतथ्य स्पष्ट पार्न प्रदेश प्रहरीको ध्यानाकर्षण गराएका छन्।

र्यालीमा सहभागी महिलाहरूले ब्यानर, प्लेकार्ड सहित दोषीलाई कारबाही, निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूले महिला माथिको हिंसा रोक्न राज्य संयन्त्र सक्रिय बन्नुपर्नेमा जोड दिए।

कार्यक्रमका आयोजनाकर्ता महिला मानव अधिकार रक्षक समूहले प्रदेश प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुवै घटनाको छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको छ। ध्यानाकर्षण पत्रमार्फत पीडित परिवारलाई मनो–सामाजिक सहयोग र न्यायिक प्रक्रिया सहज बनाउन सरकारी संयन्त्र सक्रिय हुनुपर्ने माग पनि राखिएको छ।

अधिकारकर्मीहरूको भनाइमा, १६ दिने अभियानकै अवधिमा महिलाको शंकास्पद मृत्यु हुनु प्रदेशमा बढ्दो लैङ्गिक हिंसाको गम्भीर संकेत हो। उनीहरूले जनताको सुरक्षा सुनिश्चित गर्ने, हिंसा रोकथामका कार्यक्रम प्रभावकारी बनाउने र जोखिममा रहेका महिलाहरूको संरक्षणमा तत्काल कदम चाल्न प्रदेश सरकार तथा सुरक्षातन्त्रलाई आग्रह गरेका छन्। र्यालीमा स्थानीय महिलाहरू, अधिकारकर्मी, समुदाय प्रतिनिधि र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २५, बिहीबार ०६:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २५, बिहीबार ०६:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २५, बिहीबार ०६:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २५, बिहीबार ०६:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २५, बिहीबार ०६:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २५, बिहीबार ०६:०६
Next Post
मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ मंसिर २५, बिहीबार ०६:०६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ मंसिर २५, बिहीबार ०६:०६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ मंसिर २५, बिहीबार ०६:०६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ मंसिर २५, बिहीबार ०६:०६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ मंसिर २५, बिहीबार ०६:०६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ मंसिर २५, बिहीबार ०६:०६
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ मंसिर २५, बिहीबार ०६:०६
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ मंसिर २५, बिहीबार ०६:०६
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ मंसिर २५, बिहीबार ०६:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.