Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २१, आईतवार २२:५८
महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

Loading

महेश सिंह लहान ​सिरहा -​सिरहाको धनगढीमाई नगरपालिका–५ मा ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महिलामाथि बढ्दो डिजिटल हिंसा (साइबर दुर्व्यवहार, ब्ल्याकमेलिङ) न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
​यस वर्षको अभियानको नारा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” रहेको थियो।
​
​कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल, क्विक रेस्पोन्स टिम, सामाजिक विश्लेषण र कार्य (SAK) तथा किशोरी अधिकार समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
​कार्यक्रमलाई CARE Nepal ले सहयोग गरेको थियो भने धनगढीमाई नगरपालिकाले समन्वय गरेको थियो।
​कार्यक्रममा स्थानीय महिला, किशोरी, सरोकारवाला प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

​सहभागीहरूलाई कार्यक्रममा प्रविधिको दुरुपयोगका कारण महिलामाथि हुने साइबर हिंसा, धम्की, ब्ल्याकमेल र गोपनीयता हनन जस्ता गम्भीर समस्याबारे विस्तृत जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल व्यवहार, गोपनीयता जोगाउने व्यवहारिक उपायहरू र अनलाइन हिंसाको शिकार भएमा कहाँ र कसरी उजुरी दिन सकिन्छ भन्ने विषयमा समेत अभिमुखीकरण गरिएको थियो।
​धनगढीमाई नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायदेखि विद्यालयसम्म सचेतना र अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

​

​

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ मंसिर २१, आईतवार २२:५८
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

Next Post
लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

Discussion about this post

ताजा समाचार

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ मंसिर २१, आईतवार २२:५८
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ मंसिर २१, आईतवार २२:५८
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ मंसिर २१, आईतवार २२:५८
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ मंसिर २१, आईतवार २२:५८
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ मंसिर २१, आईतवार २२:५८
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ मंसिर २१, आईतवार २२:५८
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.