Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २३, मंगलवार १०:०५
लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

Loading

महेश सिंह लहान सिरहा-स्वावलम्बन लघुवित्त वित्तीय संस्था र महुली लघुवित्तद्वारा सञ्चालित लहान–९ का महिला समूहहरू आजदेखि नव–निर्मित भवनमा विधिपूर्वक प्रवेश गरेका छन्। नयाँ भवनको औपचारिक उद्घाटन वडाध्यक्ष घुरन चौधरीले रिबन काटेर गरेका हुन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि चौधरीले महिला समूहको सक्रियता, आर्थिक सशक्तीकरणमा लघुवित्तको भूमिकाको प्रशंसा गर्दै नयाँ भवनले आगामी दिनमा योजनाबद्ध बैठक, तालिम तथा आर्थिक क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

दुवै लघुवित्तका समूह संयोजकहरूले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै स्थायी कार्यालय व्यवस्थापनले महिलाहरूको नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूहका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २३, मंगलवार १०:०५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २३, मंगलवार १०:०५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २३, मंगलवार १०:०५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २३, मंगलवार १०:०५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २३, मंगलवार १०:०५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २३, मंगलवार १०:०५
Next Post
निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ मंसिर २३, मंगलवार १०:०५
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ मंसिर २३, मंगलवार १०:०५
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ मंसिर २३, मंगलवार १०:०५
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ मंसिर २३, मंगलवार १०:०५
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ मंसिर २३, मंगलवार १०:०५
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ मंसिर २३, मंगलवार १०:०५
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ मंसिर २३, मंगलवार १०:०५
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ मंसिर २३, मंगलवार १०:०५
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८२ मंसिर २३, मंगलवार १०:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.