Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २१, आईतवार २३:५०
लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

Loading

महेश सिंह लहान ​सिरहा-सिरहाको शैक्षिक र खेलकुद विकासमा महत्त्वपूर्ण कदम चाल्दै प्याब्सन सिरहाले २८ वटा निजी विद्यालयको सहभागितामा ‘टी–२० प्याब्सन इन्टरस्कुल क्रिकेट लिग’ सुरु गरेको छ। युवा प्रतिभालाई विद्यालय स्तरबाटै उजागर गर्ने र क्रिकेट खेलप्रति विद्यार्थीहरूको रुचि बढाउने मुख्य उद्देश्यका साथ आयोजित यस लिगको उद्घाटन खेल शनिबार लहान नगरपालिका–४ स्थित यज्ञभूमि क्रिकेट खेल मैदानमा सम्पन्न भयो।
​
​लिगको पहिलो खेलमा अपोलो ओम सेकेन्डरी स्कुल ले जिबीस एलिट स्कुल लाई ९ विकेटको फराकिलो अन्तर ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
​जिबीस एलिट स्कुल ले पहिले ब्याटिङ गर्दै १४.५ ओभरमा सबै विकेट गुमाएर मात्र ५७ रनको सामान्य योगफल खडा गर्‍यो। ​जवाफमा,५८ रनको लक्ष्य पाएको अपोलो ओम सेकेन्डरी स्कुल ले मात्र ४.५ ओभर मा एक विकेट गुमाउँदै सहजै लक्ष्य हासिल गर्‍यो।
​
​यो प्रतियोगिता केवल एक खेल मात्र नभई जिल्लाभरि लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई बाहिर ल्याउने एउटा महत्त्वपूर्ण मञ्च बनेको छ। प्याब्सन सिरहाका जिल्ला अध्यक्ष उमेश चौधरी का अनुसार, यस लिगको मुख्य उद्देश्य स्कुले विद्यार्थीहरूमा रहेको क्रिकेट प्रतिभालाई पहिचान गरी प्रवद्र्धन गर्नु हो।

​प्रचुर सम्भावना: लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुर ले सिरहामा प्रचुर क्रिकेट प्रतिभा रहेको तर पहिचान हुन नसकेको बताउँदै, यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेर रहेका खेलाडीहरूको क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
​सहकार्य: प्रतियोगिताको आयोजना क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सँगको सहकार्यमा गरिएको छ। यसलाई लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट संघले समन्वय गरिरहेको छ, जसले यस प्रतियोगिताको प्रामाणिकता र महत्त्व लाई अझ बलियो बनाएको छ।

​प्याब्सनका जिल्ला उपाध्यक्ष उमेश यादव ले यस प्रतियोगिताले युवाहरूमा क्रिकेट खेलप्रतिको रुचि बढाउन सकारात्मक भूमिका खेल्ने र खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिताहरू नै मुख्य माध्यम रहेको धारणा राखेका छन्। ​यस टी–२० लिगले सिरहाको विद्यालय शिक्षालाई खेलकुदसँग जोड्दै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने अपेक्षा रहेको छ।
​

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २१, आईतवार २३:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २१, आईतवार २३:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २१, आईतवार २३:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २१, आईतवार २३:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २१, आईतवार २३:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २१, आईतवार २३:५०
Next Post
युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

२०८२ मंसिर २१, आईतवार २३:५०
विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८२ मंसिर २१, आईतवार २३:५०
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ मंसिर २१, आईतवार २३:५०
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ मंसिर २१, आईतवार २३:५०
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ मंसिर २१, आईतवार २३:५०
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ मंसिर २१, आईतवार २३:५०
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ मंसिर २१, आईतवार २३:५०
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ मंसिर २१, आईतवार २३:५०
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ मंसिर २१, आईतवार २३:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.