Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २०, शनिबार २२:४९
लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

Loading

महेश सिंह लहान-सिरहाको लहानस्थित हिमालय विद्या निकेतनले चार वर्षदेखि निरन्तर गर्दै आएको ‘वार्षिक फुड एन्ड कल्चरल कार्यक्रम’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले सञ्चालन गर्ने कार्यक्रम शैक्षिक गतिविधिभन्दा बाहिर गएर विद्यार्थीमार्फत मौलिक संस्कृति जोगाउने अभियान का रूपमा पहिचान बन्न थालेको छ।

स्थानीय परिधि, पहिरन र परिकारलाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्किने प्रस्तुति दिए। उनीहरुले बनाएका परम्परागत परिकार अभिभावक तथा शिक्षकलाई प्रसादस्वरूप अर्पण गरिएको थियो। विद्यालयका प्रिन्सिपल अमृतलाल चौधरीका अनुसार यसले बालबालिकामा आत्मविश्वास, सांस्कृतिक बोध र गौरव अभिवृद्धि गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि लहानका पूर्व नगर प्रमुख प्रकाश केसीले विद्यालयले संस्कृति संरक्षणलाई शिक्षासँग जोडेर उदाहरण प्रस्तुत गरेको बताए।
“हिमालय विद्या निकेतनले गरेको प्रयास अनुकरणीय छ। लहानका अन्य विद्यालयहरूले पनि संस्कार र शिक्षा सँगै लैजाने अभ्यास सुरू गर्नु आवश्यक छ,” केसीले प्रतिक्रिया दिए।
विद्यालयका शेयरधनी पशुपति भट्टराईले बालबालिकालाई ‘संस्कारसहितको शिक्षा’ दिने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको बताए।

कार्यक्रम पानसमा मैनबत्ती बालेर र गमलामा पानी हालेर उद्घाटन गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रेस मञ्च नेपाल सिरहाका अध्यक्ष महेश सिंहसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रह्यो। उनीहरूले विद्यालयले शैक्षिक उपलब्धिसँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र व्यक्तित्व विकासमा समेत सक्रिय भूमिका खेलिरहेको उल्लेख गरे।

वि.सं. २०७२ मा स्थापना भएको विद्यालयमा हाल ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालय अध्यक्ष निरजकुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको संयोजनमा सञ्चालन हुँदै आएको कार्यक्रमले विद्यार्थीको सर्वांगीण विकासमा प्रत्यक्ष योगदान पुर्‍याइरहेको विद्यालय प्रशासनले बताएको छ।

कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयले आगामी दिनमा पनि यसैगरी सिर्जनात्मक र सांस्कृतिक दृष्टिले समृद्ध कार्यक्रम निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८२ मंसिर २०, शनिबार २२:४९
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

Discussion about this post

ताजा समाचार

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.