Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ६, बिहीबार ०४:५०
सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

Loading

सिरहा लहान ६ असोज – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा लहान ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत रहेका विद्यार्थीहरुसंग एक दिने बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्।

लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्य समिति सदस्य महेश सिंहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।प्रमुख अतिथि सिंहका अनुसार मानव जिवनमा बिमा महत्त्वपूर्ण रहेको चर्चा गर्दै हरेक नागरिकलाई बिमा संग जोडीनु र सरोकार राखनु महत्त्वपूर्ण रहेको बताए।

बिमा कम्पनीहरुले नागरिक लाई बचत गर्ने बानी र आर्थिक सम्पन्नता गर्न र देशलाई आर्थिक समृद्धिमा अगाडि बढाई रहेको बताए।कार्यक्रममा सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।प्रबन्धक महतोले दिएको परिक्षणबाट उपस्थित विद्यार्थीहरुले इन्स्योरेन्स प्रति लभाम्बित भएका लहान शकामा कार्यरत हेमशंकर महतोले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ६, बिहीबार ०४:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ६, बिहीबार ०४:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ६, बिहीबार ०४:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ६, बिहीबार ०४:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ६, बिहीबार ०४:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ६, बिहीबार ०४:५०
Next Post
चौतर्फी विरोध पछि विसेन्द्र पासवान राजेश विद्रोहीको क्षेत्रबाट ´ब्याक

चौतर्फी विरोध पछि विसेन्द्र पासवान राजेश विद्रोहीको क्षेत्रबाट ´ब्याक

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ आश्विन ६, बिहीबार ०४:५०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ आश्विन ६, बिहीबार ०४:५०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ आश्विन ६, बिहीबार ०४:५०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ आश्विन ६, बिहीबार ०४:५०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ आश्विन ६, बिहीबार ०४:५०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ आश्विन ६, बिहीबार ०४:५०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ आश्विन ६, बिहीबार ०४:५०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ आश्विन ६, बिहीबार ०४:५०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ आश्विन ६, बिहीबार ०४:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.