Nepal BBC
Wednesday, December 24, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ६, बिहीबार १३:०४
विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

Loading

सुरेश यादव,नवलपरासी / असाेज ६ ।विश्व शान्ति दिवस २०२२ काे अवसरमा हिजाे साझ एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीले बुद्धचाेकमा दिप प्रज्वलन गरेकाे छ ।

दिप प्रज्वलन कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीका संयाेजक सद्धाम हुसेन अंसारीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य अलाउदिन अंसारीकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष बिक्रम यादव,जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव,नेकपा माओवादीका प्रदेश सदस्य बुद्धन अलि,रामग्राम नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रामवृक्ष यादव,वडा नं ६ का वडा अध्यक्ष बिधा सागर त्रिपाठी,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १५ का वडा अध्यक्ष धनपत यादव,नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा र सम्पूर्ण पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने एम्नेष्टी नेपालका सचिव उमेश बि.कले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

२०७९ आश्विन ६, बिहीबार १३:०४
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०७९ आश्विन ६, बिहीबार १३:०४
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

२०७९ आश्विन ६, बिहीबार १३:०४
हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ आश्विन ६, बिहीबार १३:०४
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

२०७९ आश्विन ६, बिहीबार १३:०४
रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

२०७९ आश्विन ६, बिहीबार १३:०४
Next Post
लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु…….भित्र हेर्नु होस

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु.......भित्र हेर्नु होस

सिरहाको सखुवानानकारकट्टीमा दाहा महोत्सव सुरु

सिरहाको सखुवानानकारकट्टीमा दाहा महोत्सव सुरु

Discussion about this post

ताजा समाचार

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

२०७९ आश्विन ६, बिहीबार १३:०४
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०७९ आश्विन ६, बिहीबार १३:०४
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

२०७९ आश्विन ६, बिहीबार १३:०४
हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ आश्विन ६, बिहीबार १३:०४
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

२०७९ आश्विन ६, बिहीबार १३:०४
रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

२०७९ आश्विन ६, बिहीबार १३:०४
सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

२०७९ आश्विन ६, बिहीबार १३:०४
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

२०७९ आश्विन ६, बिहीबार १३:०४
स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

२०७९ आश्विन ६, बिहीबार १३:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.