Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, May 20, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ५, बुधबार १४:३५
माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

Loading

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रपति भण्डारीको पुतला पनि जलाए । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा उनीहरूले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ आश्विन ५, बुधबार १४:३५
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

Next Post
सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

चौतर्फी विरोध पछि विसेन्द्र पासवान राजेश विद्रोहीको क्षेत्रबाट ´ब्याक

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ आश्विन ५, बुधबार १४:३५
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०७९ आश्विन ५, बुधबार १४:३५
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०७९ आश्विन ५, बुधबार १४:३५
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०७९ आश्विन ५, बुधबार १४:३५
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०७९ आश्विन ५, बुधबार १४:३५
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०७९ आश्विन ५, बुधबार १४:३५
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०७९ आश्विन ५, बुधबार १४:३५
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ आश्विन ५, बुधबार १४:३५
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.