Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २, मंगलवार ०८:१०
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

Loading

महेश सिंह लहान सिरहा-राजर्षि विश्वविद्यालयबाट सम्बन्ध प्राप्त जे.एस. मुरारका बहुमुखी कलेज, लहानमा यस वर्षदेखि BBA र BCA अध्ययन गराउन थालिएको छ। नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले आइतबार विशेष ओरियेन्टेशन कार्यक्रम आयोजना गरेको छ। करिब तीन घन्टा चलेको उक्त कार्यक्रम विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थितिसहित सम्पन्न भएको कलेजका प्रिन्सिपल सुमन कुमार साहले जानकारी दिए।

उनका अनुसार कलेजमा दक्ष, अनुभवी तथा विषय–विशेषज्ञ प्राध्यापकद्वारा कक्षाहरू सञ्चालन गरिनेछ। “व्यवस्थापन र सूचना–प्रविधि क्षेत्र दुवैमा विद्यार्थीको माग तीव्र भएकाले कलेजले गुणस्तरीय उच्च शिक्षाको विकल्पका रूपमा यी दुवै कार्यक्रम सुरु गरेको हो,” प्रिन्सिपल साहले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा जे.एस. क्याम्पसका प्रमुख सञ्जय कुमार चौधरीले BBA र BCA दुवै कोर्स विद्यार्थीको दीर्घकालीन करियर निर्माणका लागि अत्यन्त उपयोगी हुने उल्लेख गरे। “बैंकिङ, व्यवसाय व्यवस्थापनदेखि सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारसम्म अवसर खुला छ। ग्रामीण मधेसका विद्यार्थीले यस्ता विषय पढ्न अब टाढा शहर धाउनुपर्दैन,” उनले भने।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख सजन कुमार साह, नसा इन्स्टिच्युटका प्रिन्सिपल सञ्जय साह, कन्हैया भट्ट, पप्पु कुमार महतो, अमित यादव, राम कुमार यादवलगायतका शिक्षक तथा सयौं विद्यार्थीहरू सहभागी थिए। कलेजका प्रिन्सिपल साहका अनुसार BCA मा अझै केही सिट खाली रहेको र इच्छुक विद्यार्थीहरूले शीघ्र भर्ना लिन सक्ने व्यवस्था मिलाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २, मंगलवार ०८:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २, मंगलवार ०८:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २, मंगलवार ०८:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २, मंगलवार ०८:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २, मंगलवार ०८:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २, मंगलवार ०८:१०
Next Post
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ मंसिर २, मंगलवार ०८:१०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २, मंगलवार ०८:१०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २, मंगलवार ०८:१०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २, मंगलवार ०८:१०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार ०८:१०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार ०८:१०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर २, मंगलवार ०८:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.