Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २, मंगलवार १६:५९
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

Loading

महेश सिंह लहान सिरहा- अर्नमास्थित पुण्य मदनलाल श्रेष्ठ माध्यमिक विद्यालयमा आज दलित महिला केन्द्र नेपाल (CDWN) र KURVE Wustrowको सहकार्यमा आयोजित किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ। विद्यालय परिसरमा सम्पन्न उक्त प्रशिक्षणमा १०७ जना किशोरी सहभागी भएका थिए।

तालिमका प्रशिक्षक कसम कुमार लामाले सहभागीहरूलाई दैनिक जीवनमा देखिन सक्ने जोखिम, आकस्मिक परिस्थिति पहिचान, शारीरिक–मानसिक तयारी, आत्मविश्वास र सुरक्षा प्रविधि सम्बन्धी व्यवहारिक अभ्याससमेत गराएका थिए। किशोरीहरूलाई आफूलाई जोगाउने आधारभूत दाउपेच, सम्भावित हिंसा वा दुराचारबाट बच्ने उपाय, तथा घटनापछिको तत्कालिक प्रतिक्रिया विधिबारे विस्तृत जानकारी दिइएको थियो।

आयोजक CDWN का प्रतिनिधिहरूका अनुसार आत्मरक्षा तालिम ग्रामीण क्षेत्रका किशोरीहरूलाई सशक्त, सजग र सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै विद्यालय तथा समुदाय दुवै तहमा सुरक्षा चेतना प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ।

स्थानीय समुदायले ठूलो संख्यामा किशोरीको सहभागितालाई सकारात्मक रूपमा लिएको छ। आयोजक संस्थाले आगामी दिनमा यस कार्यक्रमलाई अन्य विद्यालय तथा समुदायमा पनि विस्तार गर्ने तयारी गरेको रिता रजकले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २, मंगलवार १६:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २, मंगलवार १६:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २, मंगलवार १६:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २, मंगलवार १६:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २, मंगलवार १६:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २, मंगलवार १६:५९
Next Post
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ मंसिर २, मंगलवार १६:५९
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २, मंगलवार १६:५९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २, मंगलवार १६:५९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २, मंगलवार १६:५९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार १६:५९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर २, मंगलवार १६:५९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर २, मंगलवार १६:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.