Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २, मंगलवार २३:२८
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

Loading

महेश सिंह लहान सिरहा –धनगढीमाई नगरपालिका–१२ बिष्णुपुरका बिरेन्द्र कुमार ठाकुर विदेशमा काम गर्ने लक्ष्यसहित मलेसिया गएको केही महिनामै गम्भीर स्वास्थ्य समस्या—लकवा—बाट थला परेपछि आर्थिक संकटसहित घर फर्किन बाध्य भएका छन्। घरको कमजोर आर्थिक अवस्था र विदेश जाने खर्चसमेत ऋण लिएर बेहोरेका ठाकुर अहिले उपचारका लागि कठिन परिस्थितिमा थिए।

यसैबीच मलेसियामा सक्रिय सामाजिक संस्था हेल्प मधेसी मलेसियाले ठाकुरको उपचारका लागि रु. ६५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यो सहयोग स्थानीय समाजसेवी देव नारायण महतोको विशेष पहलमा जुटाइएको हो। महतो ‘हेल्प मधेसी मलेसिया’का केन्द्रिय को-ओर्डिनेटर समेत असून लामो समयदेखि प्रवासी नेपाली–मधेसी समुदायका कठिनाइमा सहयोग गर्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्।

संस्थाले पछिल्लो वर्षहरूमा हजारौँ संकटग्रस्त नेपाली श्रमिकलाई उपचार, उद्धार र कानुनी सहयोग प्रदान गर्दै आएको छ। ठाकुरको अवस्थामा पनि संस्थाले तुरुन्तै सहयोग जुटाएको स्थानीयले बताएका छन्।

थाकुरलाई हालसम्म सोभा बराल, प्रदीप महतोलगायत बिष्णुपुरका स्थानीय युवा तथा सामाजिक व्यक्तिहरूले पनि निरन्तर सहयोग गर्दै आएका छन्। समुदायको सक्रियता र प्रवासी मधेसी समुदायबाट प्राप्त सहयोगपछि ठाकुरको उपचारमा केही राहत मिलेको परिवारले जनाएको छ।

स्थानीयवासीका अनुसार समान परिस्थितिमा विदेश गएका कयौँ युवाको जीवन चुनौतीपूर्ण बन्ने भएकाले प्रवास र गाउँ दुवैथरीबाट गरिएका यस्ता सहयोग उदाहरणीय र प्रेरणादायी मानिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २, मंगलवार २३:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २, मंगलवार २३:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २, मंगलवार २३:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २, मंगलवार २३:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २, मंगलवार २३:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २, मंगलवार २३:२८
Next Post
बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

गुणस्तरीय र भरोसायोग्य शिक्षाका लागि परागन स्कुल अग्रस्थानमा : प्रिन्सिपल चौधरी

विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ मंसिर २, मंगलवार २३:२८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ मंसिर २, मंगलवार २३:२८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ मंसिर २, मंगलवार २३:२८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ मंसिर २, मंगलवार २३:२८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ मंसिर २, मंगलवार २३:२८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ मंसिर २, मंगलवार २३:२८
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ मंसिर २, मंगलवार २३:२८
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ मंसिर २, मंगलवार २३:२८
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ मंसिर २, मंगलवार २३:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.