Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २९, शनिबार २३:५२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Loading

महेश सिंह सिरहा लहान –मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको नयाँ आधारभूत स्वास्थ्य सेवा केन्द्र शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ। पूर्वमन्त्री प्रभु शाह र मौलापुर नगरपालिकाकी मेयर रीना शाहले संयुक्त रूपमा उद्घाटन गर्दै स्वास्थ्य पूर्वाधार विस्तारलाई स्थानीय विकासको महत्वपूर्ण चरणको रूपमा व्याख्या गरेका छन्।

यो सुविधा सम्पन्न स्वास्थ्य केन्द्रले पिपरिया–७ तथा आसपासका बस्तीहरूलाई नजिकैको भरपर्दो उपचार सुविधा प्रदान गर्नेछ। प्राथमिक स्वास्थ्य सेवा, नियमित जाँच, औषधि सेवा, मातृ–शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत उपचार अब स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुने भएको छ।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री शाहले “स्वस्थ नागरिक, समृद्ध समाज” को दृष्टिलाई व्यवहारमा उतार्ने मार्ग यो केन्द्रले खोलेको बताए। त्यस्तै, मेयर रीना शाहले नगरवासीकै स्वास्थ्य सुरक्षा विचार गरेर निर्माण गरिएको यो केन्द्रले जनजीवनमा नयाँ उज्यालो, नयाँ विश्वास र नयाँ सम्भावना थपिएको उल्लेख गरिन्।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन कार्यक्रममा समुदायले यसलाई स्थानीय विकासको महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेको थियो।नगरपालिकाले स्वास्थ्य सेवामा निरन्तर सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २९, शनिबार २३:५२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २९, शनिबार २३:५२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २९, शनिबार २३:५२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २९, शनिबार २३:५२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक २९, शनिबार २३:५२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक २९, शनिबार २३:५२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक २९, शनिबार २३:५२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.