Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनमत पार्टीको आगामी निर्वाचन केन्द्रित संगठन सुदृढीकरणमा जोड

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २०, बिहीबार ०१:०५
जनमत पार्टीको आगामी निर्वाचन केन्द्रित संगठन सुदृढीकरणमा जोड

Loading

महेश सिंह सिरहा लहान – जनमत पार्टी सिरहा क्षेत्र नं. १ अन्तर्गत लहान नगरपालिका पार्टी कार्यलयमा आज मतदाता सम्बन्धी छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेश्वर यादव र जिल्ला अध्यक्ष विनोद कुमार यादवको विशेष उपस्थितिमा मतदाता सचेतना, निर्वाचन तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

नेता बालेश्वर यादवले जनताको अभिमत र मताधिकारलाई सम्मान गर्ने लोकतान्त्रिक संस्कृति विकासका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए। उनले कार्यकर्ताहरूलाई मतदातासँग प्रत्यक्ष संवाद गरी पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जनतालाई जानकारी गराउन आग्रह गरे।

त्यस्तै, जिल्ला अध्यक्ष विनोद कुमार यादवले संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै युवालाई जिम्मेवारीपूर्ण भूमिकामा ल्याउने योजना प्रस्तुत गरे। उनले आगामी निर्वाचनका तयारीहरू व्यवस्थित ढंगले अघि बढाउने कुरा पनि स्पष्ट पारे।

कार्यक्रममा विभिन्न वडा प्रतिनिधि, महिला, युवा तथा स्थानीय अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। अन्त्यमा सहभागीहरूले मतदाता अभिलेख अद्यावधिक, जनसम्पर्क सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको सशक्त उपस्थितिका लागि सामूहिक प्रतिबद्धता जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
Next Post
सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सिरहाको लरहामा छह महिनादेखिको सडक अवरोध खुलायो

सिरहाको लरहामा छह महिनादेखिको सडक अवरोध खुलायो

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ कार्तिक २०, बिहीबार ०१:०५
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ कार्तिक २०, बिहीबार ०१:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.