Nepal BBC
Wednesday, December 10, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २०, बिहीबार २२:३६
सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

Loading

महेश सिंह लहान – थारु कल्याणकारी समाज, शम्भुनाथ नगर कमिटीद्वारा आयोजित “समाचकेवा महोत्सव–२०८२” शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवा (बजरंगबलि हटिया) मा भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सवको उद्घाटन तथा प्रमुख आतिथ्य मधेश प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री तथा संसदीय दलका नेता माननीय सरोज कुमार यादवले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै यादवले थारु समुदाय नेपालको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको बताउँदै, परम्परागत संस्कृति र भाषाको संरक्षणका लागि राज्यले आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। उनले सामुदायिक एकता र सामाजिक सद्भावलाई बलियो बनाउने माध्यमका रूपमा यस्ता सांस्कृतिक पर्वहरूको महत्व औंल्याए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बौद्धिक वर्ग, समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति, पारम्परिक नृत्य र लोकगीतहरूले वातावरण उत्सवमय बनेको थियो।

महोत्सवको अन्त्यमा आयोजक समितिले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझै भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८२ कार्तिक २०, बिहीबार २२:३६
ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

Next Post
सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सिरहाको लरहामा छह महिनादेखिको सडक अवरोध खुलायो

सप्तरीको सुरुङ्गा न.पा. र आँखा अस्पतालबीच नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया हुने सम्झौता

Discussion about this post

ताजा समाचार

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८२ कार्तिक २०, बिहीबार २२:३६
ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

२०८२ कार्तिक २०, बिहीबार २२:३६
निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

२०८२ कार्तिक २०, बिहीबार २२:३६
लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

२०८२ कार्तिक २०, बिहीबार २२:३६
युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

२०८२ कार्तिक २०, बिहीबार २२:३६
लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

२०८२ कार्तिक २०, बिहीबार २२:३६
महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.