Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको लरहामा छह महिनादेखिको सडक अवरोध खुलायो

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सिरहाको लरहामा छह महिनादेखिको सडक अवरोध खुलायो

Loading

 महेश सिंह सिरहा- सिरहाको भगवानपुर गाउँपालिका–२  लरहामा करिब छ महिनादेखि अवरुद्ध रहेको स्थानीय सडक अन्ततः खुलेको छ।
वडा अध्यक्ष सूर्य नारायण यादव, गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, समाजसेवी दुनिया लाल यादव, स्थानीय बासिन्दा तथा युवाहरूको सक्रिय पहलमा दुई दिनको निरन्तर प्रयासपछि सोमबारदेखि सडक पुनः सञ्चालनमा आएको हो।

सडक अवरोधका कारण लरहा र नहरा क्षेत्रका स्थानीयवासीलाई आवागमनमा ठूलो असुविधा हुँदै आएको थियो। विवादको दीर्घकालीन समाधानका लागि सबै पक्षको सहमतिको आधारमा २०८२ मंसिर ६ गते बिहान ८ बजे दोस्रो बैठक बस्ने निर्णय गरिएको वडा सदस्य कृष्ण बन्धु यादवले जानकारी दिए।

स्थानीयवासीहरूले लामो समयदेखि उत्पन्न विवादको अन्त्य भई सडक सञ्चालनमा आउनु सकारात्मक संकेत भएको बताए।
उनीहरूले सामाजिक सहअस्तित्व र आपसी सहकार्यले मात्र विकासका बाटो खुल्ने उल्लेख गर्दै स्थानीय नेतृत्वको भूमिकालाई सराहना गरेका छन्।

तर, समुदायबीच देखिएका स–साना विवाद र अवरोधका घटनाहरूले मधेशका गाउँहरूमा देखिने सामाजिक असहिष्णुता र विकास अवरोधको चिन्ता पनि उजागर गरेको स्थानीयहरू बताउँछन्।
“हाम्रो समाज अझै पनि अनावश्यक विवाद, दादागिरी र व्यक्तिगत स्वार्थमा फस्दै गएको देख्दा दुःख लाग्छ,” एक स्थानीयले भने, “अब भने यस्तो अवस्था दोहोरिनु हुँदैन।”

भगवानपुर गाउँपालिकाका युवापुस्ता र जनप्रतिनिधिहरूले स्थानीय समस्यालाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
Next Post
सप्तरीको सुरुङ्गा न.पा. र आँखा अस्पतालबीच नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया हुने सम्झौता

सप्तरीको सुरुङ्गा न.पा. र आँखा अस्पतालबीच नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया हुने सम्झौता

जनभावना सहकारीको सदस्य हित र सहकारी सशक्तिकरणमा केन्द्रित छलफल

जनभावना सहकारीको सदस्य हित र सहकारी सशक्तिकरणमा केन्द्रित छलफल

सिरहामा महिला अधिकार, सहभागिता र आर्थिक सशक्तीकरणमा जोड

सिरहामा महिला अधिकार, सहभागिता र आर्थिक सशक्तीकरणमा जोड

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक २१, शुक्रबार २१:०२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक २१, शुक्रबार २१:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.