Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा बैकल्पिक राजनीति शक्ति निर्माणमा जोड

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २०, बिहीबार ००:५०
लहानमा बैकल्पिक राजनीति शक्ति निर्माणमा जोड

Loading

महेश सिंह सिरहा — बेइजिङ्ग सेंट्रल पॉलिटिकल कमिटी अफ नेपालद्वारा “बेइजिङ्ग राजनीतिक समिति निर्माण” विषयक वृहत भेला आज सिरहामा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख उद्देश्य नेपालमा समावेशी, जिम्मेवार र नीतिगत नेतृत्व विकासका लागि साझा रणनीति तय गर्ने रहेको थियो।
“स्थानीय स्तरमा राजनीतिक सचेतना र संगठन निर्माण” भन्ने मूल नाराका साथ आयोजित भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, महिला र युवा अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।

भेलाका वक्ताहरूले बेइजिङ्ग मोडल अन्तर्गतको राजनीतिक दृष्टिकोण, नीति निर्माणमा नागरिक सहभागिता र आगामी चरणमा सशक्त नेतृत्व निर्माणका विषयमा विचार व्यक्त गरे। उनीहरूले नीति र व्यवहारबीचको दूरी घटाई जनमुखी राजनीति स्थापनाका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा केन्द्रीय संयोजक, महिला सञ्जाल संयोजक, र अन्य प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भेलाको अन्त्यमा आगामी कार्ययोजना तयार पार्दै स्थायी समिति गठनका लागि ५ सदस्यीय तयारी समिति गठन गरिएको जानकारी दिइयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २०, बिहीबार ००:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २०, बिहीबार ००:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २०, बिहीबार ००:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २०, बिहीबार ००:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २०, बिहीबार ००:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २०, बिहीबार ००:५०
Next Post
जनमत पार्टीको आगामी निर्वाचन केन्द्रित संगठन सुदृढीकरणमा जोड

जनमत पार्टीको आगामी निर्वाचन केन्द्रित संगठन सुदृढीकरणमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

सप्तरीमा थारु संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ कार्तिक २०, बिहीबार ००:५०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ कार्तिक २०, बिहीबार ००:५०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ कार्तिक २०, बिहीबार ००:५०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ कार्तिक २०, बिहीबार ००:५०
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ कार्तिक २०, बिहीबार ००:५०
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ कार्तिक २०, बिहीबार ००:५०
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ कार्तिक २०, बिहीबार ००:५०
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ कार्तिक २०, बिहीबार ००:५०
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ कार्तिक २०, बिहीबार ००:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.